१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बर्दियामा ९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बासगढी, राजापुर, गुलरिया, बढैयाताल, बारबर्दियाका ९ जना संक्रमितको उपचारको  क्रममा मृत्यु भएको हो।

नेपालगन्जस्थित भेरी र कोहलपुरमा कोभिड अस्पतालमा उपचारको क्रममाा रहेका संक्रमित मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।

स्वास्थ्य कार्यालय बर्दियाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा मृत्यु भएका राजापुर–४ का ५५ वर्षीय पुरुषको मृत्युपछि मृतकको संख्या ९ पुगेको छ।

प्रकाशित: २८ वैशाख २०७८ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App