४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

१२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५०० युनिट !

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पु¥याउने लक्ष्य राखेको छ ।

शिक्षा विधेयकको रडाको र समाधान

नेपालको शिक्षा ५२ वर्षअघिको ऐनद्वारा सञ्चालन हुँदै आएको थियो। जसमा २०७२ सालमा नवौँपटक संशोधन गरिएको थियो। यो संशोधन गरिएको पनि आठ वर्ष पूरा भएको छ।

मधेसमा दलित भूमिहीनता

बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

चालु आर्थिक वर्षको दुई महिनामै ५ अर्बभन्दा बढीको विद्युत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ।

काँग्रेस सभापति देउवाले गरे ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

काँग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी (तस्बिरहरु)

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ। बैठकले महासमिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ।

ढल्केबर–सीतामढी प्रसारण लाइन नेपालले पनि प्रयोग गर्न पाउने

भारतीय कम्पनीद्वारा निर्माणाधीन ढल्केबर–सीतामढी ४०० केभीको प्रसारण लाइनबाट नेपालले पनि बिजुली आदानप्रदान गर्न पाउने भएको छ।

शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

सडकमा शिक्षकको ‘हठ प्रदर्शन’

सरकारले हालै संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको मस्यौदा २०८० प्रति शिक्षकहरूले विरोध जनाएका छन्। सरकारले ५२ वर्षपछि ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूसँग पटकपटक भएको सहमति नसमेटिएको भन्दै विद्यालय बन्द गरेर शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन्।

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएकापरराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन।

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ :मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

एसियन पेन्ट्सले सुरु गर्‍यो अल्ट्रा लक्जरी होम डेकोर

एसियन पेन्ट्स नेपालले गट्ठाघरमा रहेको अपूर्व इन्टरनेसनलमा आफ्नो मल्टी क्याटोगरी डेकोर सोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

नेपालमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको सटही दरअनुसार एक अमेरिकी डलरको बिक्री दर एक सय ३३ रूपैयाँ ५४ पैसा निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्