ल्याइयाे ‘युमा हजुरी’
सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ।
सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ।
भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनले बताए।
बिहीबार चाँदी तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको थियो। यसले चाँदीको मूल्यमा ६० रुपैयाँको गिरावट आएको छ।
ब्रेक फेल भएको ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
ओएसिस इङ्लिस स्कुलको आयोजनामा तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताए।
निर्वाचन आयोगले आगामी प्रतिनिधि र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आव्हान गरेको छ।
'म त जिउँदो लाससरह भएकी छु। शरीर चल्दैन, अब उठ्न सक्दिनँ। तर मभन्दा ठूलो चिन्ता त मेरो छोराको भविष्य हो,' दर्शनाले भनिन्।
नेपाली कांग्रेसको एक महिनायता जारी केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ।
आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तान जहाँको जनसङ्ख्या २५ करोड भन्दा बढी छ र लामो समयदेखि राजनीतिमा सेनाको भूमिका र नागरिक अधिकारलाई सन्तुलनमा राख्न सङ्घर्ष गरिरहेको छ।
ज्ञानोदय र रेडियन्ट पब्लिक बिहीबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
फाइनलमा थ्री स्टारले डार्बी क्लब ललितपुरको चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै दोस्रो पटक गोल्डकपको उपाधि चुमेको थियो।
रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले भविष्यको युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन्।
टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।
प्रहरीले लापरबाहीले आगो लगाएर छिमेकीको मृत्यु गराएको आरोपमा अनुसन्धान गरिरहेको छ।