१० पुस २०८२ बिहीबार
image/svg+xml

पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।

आँखाको ज्योति फर्कँदा दङ्ग वृद्धवृद्धा, १८५ जनामा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

शिविरमा गरिब बिपन्न, एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्नेको आँखाको अप्रशेन गरिएको थियो। शिविरमा ७ सय ७१ जनाको निःशुल्क आँखाको जाँच गरिएकोमा १८५ जनामा मोतियाबिन्दु देखिएको थियोे।

सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !

अर्याललाई ‘अलोकप्रिय गृहमन्त्री’ भनेर टिप्पणी गर्दै ‘चुनाव गराएर निक्लिन्छु’ भनेर नसोच्न उर्दी नै जारी गरेका थिए। ‘चुनावको नाटक नचलोस्, ८४ को चुनाव ८२ मा सार्न आन्दोलन गरेको होइन’ उनले लेखेका छन्।

दल दर्ताको लहर: सामान्य ‘होमवर्क’ मै अल्झिए २० दल

देशमा हालैको जेन-जी आन्दोलनले ल्याएको राजनीतिक तरङ्ग र सरकारद्वारा आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गराउनेहरूको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ।

घर, अफिस र लाइफस्टाइलका लागि अनिवार्य सामग्रीको विशेष अफर

‘फर दि सो स्टपर ईन यू’ थीममा आधारित कार्तिक २४ गते (नोभेम्बर १०) को राति ८ बजेदेखि सुरु भएको यो अभियान मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ।

‘जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन आतुर छौँ’

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका छन्।

रुपन्देहीमा भेटियो १२ फिट लामो ‘किङ कोब्रा’

रुपन्देहीको देवदह नगरपालिकामा बुधबार नेपालमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्प फेला परेको छ।

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेकी छन्।

देवी प्रतिभाले अमेरिकामा कथा वाचन गर्ने

वाचनकला मार्फत विभिन्न देशमा प्रसिद्धि कमाएकी धार्मिक कथावाचिका देवी प्रतिभाको अमेरिका कथा वाचन यात्रा तय भएको छ।

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ : शंकर पोखरेल

लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने पोखरेलले बताए।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरूसँग छलफल गरेको छ।

आजदेखि गुल्मीमा सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबार मात्र हवाई उडान हुँदै आएको थियो।

विश्व बैंकले भन्यो : राजनीतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुने

आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्