९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया स्थगित

संसदीय सुनुवाई विशेष समितिले भारत र चीनकालागि प्रस्तावित राजदूतको सुनुवाईको मिति अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ। बुधबार समितिले भारतकालागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनकालागि प्रस्तावित राजदूत लिलामणि पौडलमाथि परेका उजुरीमाथि छानविन गरेको थियो।

सवारी सुरक्षाको सुनिश्चितता

संसारको जुनसुकै कुनामा पनि सवारी दुर्घटना भएकै हुन्छन् । दुर्घटनालाई भाग्यसँग जोडेर कोही पनि उम्कन मिल्दैन । सयवटा स्याउमा एउटा बिग्रनु र दश हजारमा पनि एउटा बिग्रनुले फरक अर्थ राख्छ । प्रत्येक हप्ताजसो हामीले नेपालमा सार्वजनिक यातायातको दुर्घटनाबारे केही न केही समाचार सुनिरहेका हुन्छौं ।

विदेशी पत्रकारले सुनाए समाचार खोज्दाका अनुभव

‘सूचना सबैभन्दा पहिले पाऊँ भन्ने होड चल्छ, त्यसैले म पत्रकार भएँ,’ पुलिट्जर पुरस्कार विजेता पत्रकार वाल्टर भी रोबिन्सन सुनाउँदै थिए, उनलाई सुन्न राजधानीमा शनिबार साँझ जम्मा भएका करिब तीन सय ५० पत्रकारलाई । वाल्टर अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको दोस्रो भेलामा विशेष वक्ता थिए ।

घरमै बसिरहेका सुनुवारलाई गैँडाले हानेर मार्‍यो

माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

मौसम सुध्रियो, फर्केन मनसुन

बडादसैं नजिकिँदै गर्दा राजधानीबासी आफ्नो गृहजिल्ला प्रस्थानका लागि काठमाडौं उपत्यका छाड्दैछन् । यसपटकको लम्बिँदो मनसुनले भने उनीहरूलाई साथ दिइरहेको छैन । मनसुन लम्बिइरहँदा टाढा गाउँमा जानुपर्नेलाई मुस्किल पर्ने देखिएको छ । मनसुनका कारण पहिरोले देशका विभिन्न ठाउँमा सडक अवरुद्ध पारेका समाचार आइरहेका छन् ।

'सुनौला हजारमा चरम भ्रष्टाचार'

दाताको सहयोगमा सरकारद्वारा सञ्चालित 'सुनौला हजार कार्यक्रम'माव्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ। गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको पाइएको हो।

धुर्मुस–सुन्तली बने पञ्चरत्ने र पार्वती, छोरी भइन्, राष्ट्रपति (भिडियो)

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन्। गिरान्चौर एकीकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन्।

'सुन किन बिकेन बैंक र सरकारले खोजून्'

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन्। भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने बताए।

एक्लिँदा एक्लिँदै गए सुनिल

गोरेटो अनि उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि आकाश उही छ, धर्ती उही छ कतै तिम्रो मन बद्ल्यो कि जब यो गीत बजारमा आयो। युवामात्र होइन सबै वर्गका बीच गायक सुनिल बर्देवा लोकप्रिय बने। एउटै गीतले उनलाई परिचित गरायो। उनै बर्देवा मंगलबार राति ४२ वर्षको उमेरमा धर्तीदेखि बिलाए। उनको अन्तिम बिदाइमा समकालीन संगीतकर्मी कलाकारहरुले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा यही गीत गाए।

नेता नारायणकाजीले सुने साउदी अरबका पीडित नेपालीको व्यथा

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीनदिने भ्रमणको क्रममा प्रवासी नेपालीको पीडा र गुनासो सुने। उनले यहाँ कार्यरत नेपालीमाझ आफ्नो प्रतिबद्धता सुनाए– ‘म तपाँइहरुका समस्याबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगारमन्त्री र सचिवसमक्ष गम्भिरतापूर्वक छलफल गर्नेछु।’

‘संविधानको सफल कार्यान्वयनले मात्र महिला अधिकार सुनिश्चित’

नेपाली कांग्रेसका शीर्ष नेताहरुले नयाँ संविधानको सफल कार्यान्वयनले मात्र महिला अधिकार सुनिश्चित हुने बताएका छन् । पार्टीको भगीनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस शीर्ष नेताहरुले संविधानको कार्यान्वयनले मात्र सबै आन्दोलनका उपलब्धी र महिलाको हक र अधिकार रक्षा हुने स्पष्ट पारेका हुन् ।

रहेनन् गायक सुनील बर्देवा

काठमाडौं- चर्चित गायक तथा संगीतकार सुनील बर्देवाको निधन भएको छ। उनको मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको संगीतकार समाजका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिए।

बसका सहचालकले भेटेको १० तोला सुन फिर्ता दिए

स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन्। यही भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीको झोला गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको छुटेको थियो।

दुई पक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गरियोस्

नेपालले चीनसँग पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता नेकपा (एमाले) को नेतृत्वमा संचालित सरकारका पालामा नै भएको हो । यसका साथै नेपाल र चीन बीच व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु भएका थिए । यी सबै सम्झौताहरु नेपालको हितमा र दुई देशको पारस्परिक लाभमा आधारित छन् । यी सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।

सुनील र आरिफको साथमा सिप्रदी

राष्ट्रिय यु–१९ क्रिकेट टोलीका उपकप्तान मोहम्मद आरिफ शेख र सुनील धमला बुधबार सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा दुई खेलाडीलाई सिप्रदीले मासिक २० हजार रुपैयाँ उपलब्ध गराउने गरी दुई वर्षे सम्झौता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्