५ पुस २०८१ शुक्रबार
image/svg+xml

'उपत्यका सुरक्षाको जिम्मा संघीय प्रहरीलाई'

गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।

रासायनिक मल सहजीकरण गर्न गृहमन्त्रीद्वारा भारतीय राजदूतलाई आग्रह

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

स्वदेशी उत्पादन प्रयोग गर्न गृहमन्त्री खाँणको आग्रह

स्वदेशी उत्पादन प्रयोगले देशको अर्थतन्त्र चलायमान गराउने र उद्योगी व्यवसायीलाई पनि त्यसले राहत दिने उनले बताए। उद्योगी व्यवसायीको सफलता नै सरकारको सफलता भएको उनको भनाइ छ।

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्।

भूमिहिनलाई जग्गा धनी पुर्जा वितरण गर्नेगरी काम गर्नुस्ः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या जतिसक्दो छिटो समाधान हुने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएका छन्।

घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

निजी क्षेत्र उपेक्षित, पूर्व राजा छैटौं स्थानमा

सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।

निर्धक्क भएर मदाधिकारको प्रयोग गर्नुस्: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो गृहनगर तिलोत्तमा ८ बाट मतदान गरेका छन्। तिलोत्तमा नगरपालिका ८ को ज्योती आधारभुत स्कुलको मतदान केन्द्रबाट गृहमन्त्री खाँणले पहिलो मत खसालेका हुन्।

नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिपक्षी दल नेकपा एमालले नगारिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट भएपनि पारित गर्ने बताएका छन्।

मोतिपुर औद्योगिक क्षेत्रका बासिन्दालाई विस्थापित हुन दिने छैनः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कसैलाई पनि विस्थापित हुनु नपर्ने बताएका छन्।

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मकः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन्।

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।

निर्वाचनमा एकीकृत सुरक्षा योजना

सरकारले गत माघ २३ गते २०७९ वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो। त्यसलगत्तै माघको अन्तिम साता स्थानीय तह निर्वाचन सुरक्षाको पूर्वतयारी छलफलका लागि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैनः गृहमन्त्री खाँण

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताए।

विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो: गृहमन्त्री

एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्