२० आश्विन २०८१ आइतबार
image/svg+xml

बालविवाह न्यूनीकरणप्रति स्थानीय तह उदासिन

जुम्लामा सबैजसो स्थानीय तहमा बालविवाह भइरहेका छन्। तर बालविवाहको तथ्यांक कतै पाइँदैन। २० वर्ष मुनिका बालिका गर्भ चेक गराउन आउँदामात्र बालविवाह गरेको पहिचान हुन्छ।

विपत न्यूनीकरणका लागि आवश्यक नीति तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशन

सिंहदरबारमा शुक्रबार विज्ञहरुसँगको परामर्शपछि समितिले जलवायु परिर्वतनका कारण वर्षेनी भोग्नुपरेको हानी नोक्सानीको क्षतिपूर्ति सुनिश्चिता सहितको नीति तर्जुमा गर्न निर्देशन दिएको हो।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

सुनिता र प्रकाश विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।

विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने बताएकी छन्।

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

तटबन्ध लगाएर पानीको मुहान संरक्षण

वडा कार्यालय र युनिसेफ नेपालको सहयोगमा रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले ग्याविन वाल लगाएपछि पानीको मुहान संरक्षण भएको हो।

कोरोना बढेपछि सरकारले दियो यस्तो आदेश

कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिए।

बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।

विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु

खोटाङमा विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु गरिएको छ । वर्षा याम सुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जिउधनको रक्षाका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान सुरु गरिएको हो ।

बालश्रम न्यूनीकरण कार्यक्रमबाट विपन्नलाई राहत

बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

कोरोना न्यूनीकरणमा कटुवाल

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५, काँडाका करिब ५७ वर्षीय धर्मे कामी सामान्य परिवारमा जन्मे अनि हुर्के । अहिले पनि उनको अवस्था उस्तै छ । सामान्य जीवनयापन गर्ने उनको दैनिकी कटुवाल पेसासँगै गाउँमा मजदुरी गर्नु हो । कटुवाल प्रथा अर्थात् सूचना प्रणाली ।

कोभिड–१९ : विपद् कोष स्थापना

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाले एक करोड रुपैयाँको कोष स्थापना गरेको छ।

सडक सुरक्षामा ध्यान

काठमाडौंमा मेट्रो रेल सञ्चालन गरी देशलाई समृद्धिको बाटोमा लम्काउन लागिपरेको नेपाल सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका निम्ति पनि तत्काल कदम चाल्न आवश्यक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्