२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शुक्रबारबाट तीनदिने प्लास्टिक प्रदर्शनी

प्लास्ट नेपाल फाउन्डेसनले आगामी शुक्रबारबाट तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी आयोजना गर्ने भएको छ । २०७१ कात्तिकमा पहिलो प्रदर्शनी सम्पन्न गरेको फाउन्डेसनले दोस्रो संस्करणको ‘प्लास्ट नेपाल २०१८’ आयोजना गर्न लागेको हो।

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीले गृह मन्त्रालयको छानविन समितिले तयार पारेको घटनाको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेका छन्।

पर्दामा एकैसाथ तीन नेपाली फिल्म

फरक फरक कथाका तीन फिल्म शुक्रबारबाट हलमा प्रदर्शन हुँदैछ। काठमाडौं बाहिरबाट काठमाडौं आई संघर्षरत तीन फरक जोडी पात्रको कथा प्रस्तुत गरिएको ‘कथा काठमाडौं’, बहुपति प्रथामा आधारित फिल्म ‘छिरिङ’ र प्रेमकथाको ‘अनुराग’ले शुक्रबारबाट एकसाथ प्रदर्शन थाल्दैछन्।

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन

नेपालमा बढ्दै गएको महिला हिंसा बिरुद्ध पेरिसमा प्रदर्शन भएको छ। कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द फ्रान्समा रहेका नेपालीहरुले पेरिसमा प्रदर्शन गरेका हुन्।

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दुई महिनाअघि कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाइ कारबाहीको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघमा आवद्ध महिलाहरूले जाजरकोटमा विरोध प्रदर्शन गरेका छन्।

निर्मलाको न्यायका लागि डडेल्धुरामा विरोध प्रदर्शन

कञ्चपुरको भीमदत्त नगरपालिका–२ की बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिवार डडेल्धुरामा पनि विरोध प्रदर्शन गरिएको छ। ‘निर्मलाको हत्यारालाई कारवाही गर, नागरिक सुरक्षा कायम गर, कानुनी राज्य स्थापित गर, दण्ड हिनताको अन्त्य गर, मानव अधिकारको रक्षा गर’ भन्दै नागरिक सरोकार डडेल्धुराका महिलाहरु विरोध ¥याली निकाल्दै सडकमा उत्रिएका हुन।

दाहामा मुस्लिम समुदायको हतियार प्रदर्शन

मोहरम (दाहा) को अवसरमा शुक्रबार दिउँसो मुस्लिम समुदायले जिल्लाका विभिन्न स्थानमा घरेलु हतियार एवं हतियार खेल सम्बन्धी कला कौशल प्रदर्शन गरेका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजार, सदरमुकाम मलंगवा, फरहद्वा लगायत स्थानमा मुस्लिम समुदायका महिला पुरुष जम्मा भई घरेलु हतियार प्रदर्शन गरेका हुन्।

महिला हिंसा र भ्रष्टाचारविरुद्ध कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभर बढ्दो महिला हिंसा र भ्रष्टाचारविरुद्ध सोमबार कञ्चनपुरमा विरोध प्रदर्शन गरेको छ। स्थानीय तहमा विकास निर्माणका कामहरु गर्दा चरम भ्रष्टाचार गरेको भन्दै कांग्रेस कृष्णपुर नगरपालिकाको स्थानीय तह अनुगमन तथा पैरवी समितिले विरोध प्रदर्शन गरेको हाे।

निर्मलाकाे पक्षमा न्यायकाे माग गर्दै इलाममा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीकाे माग गर्दै इलाममा सोमवार दबाब र्‍याली आयोजना गरिएको छ।

निर्मलाका निम्ति न्याय : देशभर प्रदर्शन (फोटो फिचर)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। पोखरा, पाँचखाल, रोल्पा, पाल्पा लगायतका ठाउँमा प्रदर्शन भएको छ।

निर्मलालाई न्यायको लागि राजधानीमा विशाल प्रदर्शन (फोटो फिचर)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानीमा विशाल जनप्रदर्शन भएको छ। घटना भएको ५० दिन वितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाईमा ‘निर्मलाका निम्ति न्याय’ नारासहित माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो।

निर्मलाका निम्ति न्याय : देशैभर प्रदर्शन

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा न्याय माग्दै आज देश भर प्रदर्शन भइरहेको छ। स्वतन्त्ररुपमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको हो। काठमाडौंमा माइतीघरमा १ बजेबाट प्रदर्शन सुरु भएको छ। दोषी पत्ता लगाएर कारबाही गर्न दवाव दिँदै प्रदर्शन आव्हान गरिएको हो।

सिद्धार्थमा सामूहिक कला प्रदर्शनी

४६ जना कलाकारको कला समेटिएको प्रदर्शनी राजधानीमा चलिरहेको छ। फरक फरक विषय र प्रस्तुति समेटिएको ‘अमालगम २०१८’ शीर्षकको कला प्रदर्शनीमा ४६ जना नेपालका कलाकारले चित्रका विविध रङ पस्केका छन्।

तिब्बतमा सभामुख महराले भने : चीनविरुद्ध कुनै गतिविधि हुन दिँदैनौं

सभामुख कृष्णबहादुर महराले तिब्बतसँगको ऐतिहासिक, साँस्कृतिक सम्बन्धका कारण नेपाल–चीन सम्बन्ध प्रगाढ भएको बताएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको संस्कृति तथा पर्यटन मन्त्रालयले तिब्बतको ल्हासामा आयोजना गरेको ‘चौथो चीन तिब्बत पर्यटन एवं साँस्कृतिक प्रदर्शन २०१८’ को उद्घाटन गर्दै सभामुख महराले तिब्बतसँगको सम्बन्धले चीन र नेपाल दुई देशबीचको ऐतिहासिक व्यापार मार्ग, संस्कृति आदानप्रदान तथा राजनीतिक संवादलाई जोडेको बताए।

एसिया कप छनोटः नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्