२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चित्रमा वीरका कथा

संघीय नेपालको अवधारणामा नेपाल अघि बढ्दै गर्दा इतिहासमा सिंगो नेपाल बनाउन योगदान गर्ने वीरहरूको सम्झना चित्रकला प्रदर्शनी सुरु भएको छ।

नेपालद्वारा मलेसियासामु १८९ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्र र आरिफको अर्धशतक

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

न्युक्यासल लिग कपबाट बाहिर

इङलिस प्रिमियर लिगमा लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको न्युक्यासल युनाइटेड इङलिस लिग कपको दोस्रो चरणबाट बाहिरिएको छ।

युएईद्वारा नेपालसामु २ सय ५५ रनको लक्ष्य प्रस्तुत, सन्दिपको उत्कृष्ट बलिङ

मलेसियामा जारी एसिया कप छनोटको दोस्रो खेलमा युएईले नेपालसामु जितका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्कुलबाट उदाउँदै चित्र

‘साहित्य, संगीत र कलाविहिन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ’ हितोपदेशको वचनझै मानिसलाई मानिस भएको अनुभुत गराउने तत्व यिनै हुन् । प्रविधि हाबी भइरहेको समयका अहिलेका नयाँपुस्तामा नयाँ गुण भर्न साहित्य, कला र संगीतका कक्षा हरेक विद्यालयमा अनिवार्य गरिएको छ ।

माइतीघरको आवाज : चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ (फोटो फिचर)

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन बानेश्वर पुगेको थियो। उनीहरुले सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौ जस्ता प्ले कार्ड प्रदर्शन गरे।

'सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी' भन्दै माइतीघरमा प्रदर्शन

सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी भन्ने नारासहित निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

निर्मला हत्या प्रकरण: कञ्चनपुरमा गोली चल्यो, ८ घाइते (अपडेट)

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप हुँदा आठ जना घाईते भएका छन्।

कर आतंकविरुद्ध प्रदर्शन, रत्नपार्कमा प्रहरीसँग झडप (फोटो फिचर)

देशव्यापी करवृद्धिको आतंकविरुद्ध राजधानीमा प्रदर्शन भएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नम्बर प्रदेशको आयोजनामा मंगलबार भएको प्रदर्शन शान्तिवाटिकाबाट रत्नपार्क, असन, इन्द्रचोक हुँदै शान्टिवाटिका फर्केर कोणसभामा परिणत भएको थियो।

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा महिलाको अर्धनग्न प्रदर्शन

बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै महिलाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जयनारी अभियानकी सावित्री सुवेदीको नेतृत्वमा शनिबार दिउँसो महिलाहरुले कालो पेटिकोट लगाएर अर्धनग्न भई प्रदर्शन गरेका हुन्।

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

इतिहासकै धेरै पदक जित्ने आशा

इन्डोनेसियामा शनिबार सुरु हुने एसियाली खेलकुद (एसियाड) को १८औं संस्करणमा नेपालले मार्सल आर्टससहित प्याराग्लाइडिङ र स्केटिङमा पदक आशा गरेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्।

नेपालको प्रतिस्पर्धात्मक हार

नेपाली युवा टोलीले जब्बर रक्षात्मक प्रदर्शन गरेपछि एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार जापानलाई साँघुरो जितमा रोकेको छ।

बंगलादेशी दूतावास अगाडि फोटो पत्रकारद्वारा प्रर्दशन (भिडियो/फोटो)

नेपाली फोटो पत्रकारहरूले बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन्। बंगलादेशी सरकारले त्यहाँका वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

बलात्कारविरुद्ध माइतीघरमा महिलाको प्रदर्शन (फोटो फिचर)

देशमा बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन्।  राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध -याली निकालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्