ढक्कन बिनाका ६ फिट गहिरा नाली, बालबालिका उच्च जोखिममा
‘विद्यालय जाने हाम्रा छोराछोरी यही बाटो ओहोर-दोहोर गर्छन्, मान्छे डुब्ने गहिरो नाली खुला छन्, मान्छे डुबेमा को जिम्मेवार हुने? वर्षातमा बालबालिका मात्र नभइ ठूलो मान्छे पनि नालीमा खस्ने खतरा छ।’
‘विद्यालय जाने हाम्रा छोराछोरी यही बाटो ओहोर-दोहोर गर्छन्, मान्छे डुब्ने गहिरो नाली खुला छन्, मान्छे डुबेमा को जिम्मेवार हुने? वर्षातमा बालबालिका मात्र नभइ ठूलो मान्छे पनि नालीमा खस्ने खतरा छ।’
'सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।' मन्त्री बडूले भने, 'यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।'
उडान नं २५३ बाट आज अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जनाएका छन्।
धनगढी उपमहानगरपालिकाले नगरभित्र कार्यरत निजी शिक्षकलाई वार्षिक रूपमा दिँदै आएको तलब यसपटक भने दिएको छैन।
सामान्य झरी पर्दा पनि धनगढी डुबानमा परेका तस्बिरहरूले सामाजिक सञ्जाल भरिन्छन्। बस्तीमा पसेको बाढीले निकास नपाउँदा घरभित्रै पानी छिरेको तस्बिर र भिडियो फेसबुक, ट्विटर, टिकटकलगायतमा बग्रेल्ती भेटिन्छन्।
धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।
सुदूरपश्चिमको अस्थायी राजधानी रहेको सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी समान्य वर्षा हुदाँ पनि डुवानमा पर्छ। वर्षातको दुई/तीन महिना वस्ती, बजार जताततै डुवानले धनगढीवासीलाई खपिनसक्नु सास्ती हुने गर्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेका कन्दकला राना विजयी भएकी छन्।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार मतान्तरले अग्रता लिएका छन्।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको उपमेयरमा मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनका तर्फवाट माओवादी केन्द्रका उम्मेदवार शान्तिअधिकारीलाई उछिनेर एमालेका उम्मेदवार कन्दकला रानाले अग्रता लिएकी छन्।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तरण बढाउदै लगेका छन्। उनले ९ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
सिरहाको धनगढीमाइ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार शिवशंकर महतो निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरणले अग्रता लिइरहेका छन्।