३१ वैशाख २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

धनगढीमाइमा एमालेका मेयर निर्वाचित

सिरहाको धनगढीमाइ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार शिवशंकर महतो निर्वाचित भएका छन्।

महतोले ७०५६  मत ल्याएर विजय भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसबाट मेयर उम्मेदवार रामचन्द्र यादवले ६९०१ मत ल्याएका छन्।

माओवादी केन्द्रबाट मेयर उम्मेदवार हरिनारायण चौधरीले ४३६९ मत ल्याएर तेस्रो ब्बएका छन्। मेयर निर्वाचित महतोका निकटतम प्रतिस्पर्धी रामचन्द्र नेपाली काङ्ग्रेसका सिराहा जिल्ला सभापति हुन।

प्रकाशित: ६ जेष्ठ २०७९ ०१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App