कोरोना अस्पतालको तयारी सुस्त, पीसीआर आयो चलाउने उपकरण आएन
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएसंग प्रदेश २ उच्च जोखिममा छ। कोरोना संक्रमणको जोखिमबाट बच्न प्रदेश सरकारले नियन्त्रणत्मकसंग उपचारात्मक गतिविधि पनि बढाएको छ। कोरोना संक्रमितको उपचारका लागि सुस्त गतिमा अस्पताल तयार पारिदै छ।