५ आश्विन २०८१ शनिबार
image/svg+xml

पसलमा आगलागी हुँदा लाखौँको क्षति

बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।

मनषा थाइफुड्स उद्योगमा आगलागी

नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालकाअनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो। आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ।

तुलसीपुरमा जुत्ता पसल आगलागीः पाँच जनाको मृत्यु

गए राति इरम फुटवेयर जुत्ता चप्पल पसलमा भएको आगलागीमा परेर बेहोस भएका ५ जनालाइ बिहान बाहिर निकालिएको थियो।

आगलागीबाट साढे आठ करोडको क्षति

आगलागी पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो।

कुखुराको दाना बोकेकाे ट्रकमा आगलागी

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन।

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

स दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन्।

नेपालगन्जको लुम्बिनी गार्मेन्टमा फेरि आगलागी

करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो। आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामग्री जलेर नस्ट भएको उनले बताइन्।

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। सोमबार दिउँसो कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिए।

आगोमा जलेर दुई बालिकासहित तीनको मृत्यु

घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते बालिकाहरुको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा मृत्यु भएको बुढाथोकीले बताए।

आगलागीमा तीन बालकको मृत्यु

सञ्चका ६ वर्षीय छोरा मनोज तामाङ, छिमेकी सुकुमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको आगालागीमा जलेर मृत्यु भएको हो।

फर्नेस आयल उद्योगमा आगलागी, ५० लाखको क्षति

ग्लोबल बायो इनर्जी उद्योगका सञ्चालक विनित सिंघानियाका अनुसार उद्योगमा बिहान साढे ५ बजेतिर आगलागी सुरु भएको र दिउँसो मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको हो।

मुख्यमन्त्री शाहीद्वारा आगलागी घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको गमगढीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

मुगुमा आगलागी, २१ घर जलेर नष्ट

जोडिएका घरहरु भएकाले स्थानीय प्रशासनले आगलागी फैलन नदिनका लागि एक स्थानीयको घर भत्काएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्