५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। सोमबार दिउँसो कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल पुगिसकेको छ। आगलागी के कारणले भएको भन्ने एकीन भइसकेको छैन।

प्रकाशित: ५ पुस २०७८ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App