१ मंसिर २०८१ शनिबार
image/svg+xml

बिओपीको आगजनी : कामदारको लापरवाहीको आशंका

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा कसैले जानाजान आगजनी नगरेको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो

ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक बर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक बर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ।

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।

महिला हत्या आरोपमा असई पक्राउ

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो। घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

प्रहरी प्रमुख श्रेष्ठलाई भक्तपुरमा स्वागतको ओइरो

स्वागतको क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले भक्तपुरमा आउनु पूर्व जिल्लामा कार्य गरेका अग्रजहरुसँग भक्तपुरको वस्तुस्थितिबारे जानकारी लिएको बताउँदै आफूले भक्तपुरमा क्रियाशील विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया गर्ने मनशाय राखेको बताए।

एआइजी पदमा बढुवा थापालाई दर्ज्यायनी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दर्ज्यायनी चिन्ह प्रदान गरिएको छ।

रोल्पामा २० प्रतिशतले अपराध वृद्धि : लागूऔषध नियन्त्रणमा सफलता

गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा भएकोमा यो बर्ष ७ वटा भएका छन् भने ज्यान मार्ने उद्योग पोहोर २ रहेकोमा अहिले ४ पुगेको छ। जबरजस्ती करणी गत साल १४ वटा रहेकोमा यो वर्ष १७ वटा मुद्धा दर्ता भएको छ। जबरजस्ती करणी उद्योग अघिल्लो वर्ष १ वटा रहेकोमा यो बर्ष ७ पुगेको छ।

जुम्लामा जातीय विभेदको घटना: प्रहरी नै संरक्षण बनेको आरोप

प्रहरीले दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खोजेको पीडित विवेन्द्र नेपालीले बताए। जाहेरी लिएर प्रहरी कार्यालयमा गएको २४ घण्टा वितिसकेको छ। तर पनि प्रहरीले मुद्दा दर्ता गर्न मानेको छैन,उनले भने, ‘यो मुद्दा दलितको भएकै कारण दर्ता हुन सकिरहेको छैन।

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग

महिला संघले वार्षिकोत्सवका अवसरमा मावन सेवा आश्रम रानीवनमा रहेका आश्रितहरूका लागि दुई लाख र बाल सारथी एकेडेमी तिलगंगालाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

महिलामाथि दूर्व्यवहार गर्ने एक पक्राउ

मंगलबार पक्राउ गरेका उनीविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ। ३६ वर्षका तामाङविरुद्ध सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने मुद्दा समेत दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्। यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो।

धमाधम ठूल–ठूला पक्की पुल भत्किँदा स्थानीय चिन्तित

जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीनवटा स्पान भत्किएको थियो भने सत्ति घाटको पाँचसय मिटर लामो पुलको पूर्वतर्फको एउटा स्पान भत्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्