२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

पुस १ गत देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८ सय २८ जनाको आँखा निःशुल्क परीक्षण गरिएको थियो।

जुम्लामा आँखाका बिरामी बढे

जुम्लामा आँखाका बिरामी बढेका छन्। आँखाका बिरामी बढेसँगै आँखा उपचार केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ।

निःशुल्क आँखा शिविरमा १ हजार बढीको आँखा जाँच

कपिलवस्तु नगरपालिका वडा नम्बर २ निग्रोधराम स्थित कुदनामा भएको आँखा शिविरबाट एक हजा बढीले आँखाको जाँच गराएका छन्।

निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जँचाएका छन्।

हलेसीमा आँखा शिविर, ५ दर्जनको मोतियाबिन्दु उपचार

हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।

पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना

पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

आँखा शिविरमा चार हजारको जाँच गरिने

महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

अन्धोपन न्यूनीकरणका लागि निःशुल्क आँखा परीक्षण

आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि महानगरपालिकाले रामलाल आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो।

सर्लाहीको चक्रघट्टामा ७ सय २५ जनाको निःशुल्क आँखा परीक्षण

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो।

पाँच वर्षमै फेरिएको नेपाल आँखा अस्पताल

नेपाल आँखा अस्पताल पुगेर सेवा लिने बिरामी यतिबेला त्यहाँको सेवा लिएपछि आश्चर्यमा पर्छन्।

तिलगंगा आँखा प्रतिष्ठानले प्रिमियम सेवाको समय थप्यो

गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जानकारी दिएको छ।

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

लुम्बिनी प्रदेश सरकारको सहयोग: नारायणी आँखा अस्पतालमा 'फेको' मेशीन

लुम्बिनी प्रदेश सरकारको सहयोगमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजकमा फेको मेशीन खरिद गरी ल्याइएको छ। मोतिबिन्दुको अत्याधुनिक प्रविधि अथवा कम्प्युटर प्रविधीबाट अप्रेशन गरी उपचारका लागि फेको मेशीन प्रेयाग गर्ने गरिन्छ।

सर्जिकल सेन्टरको सेवा विस्तार गरी तौलिहवा आँखा अस्पताल बनाइयो

लामो प्रयास पछि कपिलवस्तु नगरपालिका वडा नम्बर–३ सिद्धार्थ टोल स्थित सर्जकल सेन्टरलाई आँखा अस्पतालको रुपमा सेवा विस्तार गरिएको हो।

रौतहटको गरुडामा निःशुल्क आँखा शिविर

श्री दुर्गा भवानी यादव प्रतिष्ठान गरुडा ५ को आयोजनामा भएको निःशुल्क आँखा उपचार शिविरमा एक सय १६ जनाको परीक्षण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्