कुखुरापालक किसान समस्यामा
सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ।
सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ।
व्यावसायिक टेनिस सुरु गरेको २० वर्ष भैसकेको अवस्थामा यसबीच आफूले पाएका सफलता आफ्ना लागि पर्याप्त रहेको जोकोभिचको भनाइ छ।
विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो शुक्रबार साउदी अरेबियाको प्रो लिग क्लब अल नासरमा अनुबन्धित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।
व्यावसायिक भेडापालनमा लागेका जिल्लाका कृषकले आफूहरूको व्यवसायलाई प्रवद्र्धन गर्न अहिलेसम्म राज्यको कुनै चासो नरहेको बताएका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीमा सञ्चालित छोटो अवधिको तालिममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ। म पनि देशका लागि खेलाडी उत्पादन सदैव खेट्नेछु। मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,’ कुङ्फु खेलाडी कमल मगर भने।
एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।
चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।
करिब एक लाख ४ हजार दर्शकले भरिएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा त्यो सफलतासँगै पांड्याले भारतीय क्रिकेटको नेतृत्वमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। क्रिकेट पण्डितहरूले गुजरातका खेलाडी खरिदमा प्रश्न उठाउँदै पांड्यालाई सो कप्तानी सुम्पिनुका कारणबाट पनि टोलीले भयानक नतिजा सामना गर्नुपर्ने भविष्यवाणी गरेका थिए।
लागत अनुसारको मूल्य र बजार नपाउँदा कृषकहरूले उत्पादन गरेको तरकारी पुश चौपायालाई खुवाउन थालेका छन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ‘ नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ।
म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ।
स्थापनाको छोटो समयमै शौर्य सिमेन्टले आफ्नो व्यावसायिक उत्पादनमा मासिक १० लाख बोराको बिक्री लक्ष्य हासिल गरेको छ।
महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सरकारका प्रतिनिधिसँग दिगो भविष्यका लागि लैंगिक समानता विषयमा भर्चुअल सामूहिक छलफल गरेको छ।