२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना उपचारलाई ३१.६ अर्ब ऋण

विज्ञहरूले नेपालमा अबको चार सातामा कोरोना संक्रमणदर घट्दै जाने आकलन गरेका छन्। नेपालमा गत २४ घण्टामा संक्रमण दर ३६.३ प्रतिशत छ। यो तीन साताअघिको तुलनामा १० प्रतिशत कम हो।

कोरोनाले दिएको पीडा: जीवन गुम्यो, ऋण चढ्यो

कोरोना महामारी भित्रिएको एक वर्ष भइसक्यो। तर प्रदेश २ मा सरकारले अहिलेसम्म भरपर्दो अस्पताल सञ्चालन गर्न सकेको छैन। भेन्टिलेटरसहितको भरपर्दो अस्पताल भइदिएको भए यस प्रदेशका सिकिस्त बिरामीलाई दौडाएर अर्को प्रदेशको अस्पतालमा लैजानु पर्दैनथ्यो।

२०७७ काे अर्थतन्त्र सुखद रहेन, आर्थिक वृद्धि ऋणात्मक

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ। कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर परे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह देखिएको छ।

विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड ऋण सहयोग

सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

सात महिनामा अनुदान सात अर्ब, ऋण २५ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा अनुदान र ऋणसहित ३२ अर्ब ८५ करोड रूपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ।

सहकारी डिजिटल सेवामा जोडिँदै

जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिबार कैलालीमा आयोजना गरिएको सहकारीमा डिजिटल प्रविधि विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी सहकारहिरू डिजिटल सेवामा जोडिन इच्छुक भएका छन्। सहकारी संस्थाले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए।

आज राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो।

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

लकडाउनले साना व्यापारलाई नराम्री प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन्। ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेका हुन्।

बैंकबाट ऋण लिँदै सेयरमा लगाउँदै

अघिल्लो दिन ६५ बिन्दुले बढेको पुँजी बजार परिसूचक मापक नेप्से बुधबार २४६६.९२ बिन्दुमा कायम भयो। नेप्से सोही दिन २५०० बिन्दु पार गरेर पुनः २४६६.९२ बिन्दुमा झरेको हो।

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्ने

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

सरकारले उठायो १० अर्ब आन्तरिक ऋण

सरकारले चालु आर्थिक वर्षमा राखेको लक्ष्यअनुसार १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको छ। सरकारका लागि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने गर्छ।

लुम्बिनी प्रदेश सरकारद्वारा उद्यमीलाई शून्य ब्याजदरमा ऋण

लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ।

बैंकबाट ऋण लिँदै, लगानी गर्दै

बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षेत्र नभेटेपछि थुप्रिएको तरलता सेयर बजारमा लगानी हुन थालेको छ ।

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ।

नगद रित्तियो, सुरुमै ऋण

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सरकारले पहिलो चौमासिकबाटै आन्तरिक ऋण उठाउन सुरु गरेको जानकारी दिए। उनले भने, ‘अहिलेसम्म आन्तरिक ऋणबापत ३० अर्ब रूपैयाँ उठाइएको छ। कातिकभित्र ५७ अर्ब रूपैयाँ पु¥याउने तालिका बनाइएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्