ओलीको दबाब, दाहाल अनिच्छुक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।
प्रतिनिधिसभाको विपक्षी दलको भूमिका कांग्रेस रहने भएको छ। संसद्मा सबैभन्दा बढी सिट ल्याए पनि सरकारमा सहभागी नभएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।
मेयरका स्वकीय सचिव मरहट्टाले आफु उपचारकालागि आँपपिपल अस्पताल पुगेको बताउँदै भने ‘एउटा कुरा गर्नुछ भन्दै पालुङटार नगरपालिका कार्यालयको भ¥याङबाट एक्लै राखेर कुटपिट गरियो।’
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।
सुनछहरी गाउँपालिकाको पोबाङमा न्यानो कपडा वितरणका लागि त्यहाँ पुगेका पुनलाई धेरै असजिलो भए पछि श्री एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन्।
त्यस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख तथा राष्ट्रियसभा अध्यक्षको निवासका लागि थप दोस्रो पटक माग भएअनुसार ८९ लाख ७० हजार ४ सय ७२ रूपैयाँका सामग्री उपलब्ध गराइएको थियो।
आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।
‘निरन्तरता दिने हो भने यसअघिको अधिवेशन ११औं भएकाले अबको अधिवेशन १२औं हुन जान्छ। तर यसबारे राजनीतिक निर्णय नै गर्नुपर्ने आवश्यकता देखिएकाले संसद् सचिवालयले दलहरूसँग छलफल गर्ने भएको छ,’ स्रोतले भन्यो।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दावी रहने बताएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
स्थायी सरकार अस्थिर हुँदा सेवा प्रवाह र बेथिति नियन्त्रण तथा सुशासन कायम गर्न प्रदेश सरकार कमजोर बन्दै गएको छ।
बुधबार सिंहदरबारमा उनले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका हुन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको बताएका छन्।
ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ।