२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गुठी बुझे सम्पदा जोगिन्छ

नेपाली समाजको मौलिक संस्कृति एवं आत्मास्वरूपको गुठीव्यवस्था सिकिस्त बिरामी छ र त्यसलाई सघन उपचारको आवश्यकता छ।

नगरा बज्दा संस्कृति बोल्छ

भक्तपुरले तीन सय २९ वर्ष पुरानो नगरा बजाउँदै नेपाल भ्रमण वर्ष– २०२० को स्वागत गरेको छ। मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्राको क्रममा नगरा बजाइएको हो।

टुँडिखेलमा ल्होसार : सांस्कृतिक दृष्टिकोण

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको टुँडिखेलप्रतिको बुझाइ यहि हो।

तोला ल्होसार अर्थात् तमु ल्होसार

कृषि बाली स्याहार्ने पर्वलाई ल्होसार पर्वमा रूपान्तरण गरियो, जसलाई तोला ल्होसार भनिन्छ। अहिले गुरुङले आफूले मनाउँदै आएको ल्होसारलाई तोला ल्होसार नभनी तमु ल्होसार भन्ने गरेका छन्। यो नामाकरण उनीहरूले गुरुङको पहिचानसँग जोड्न खोजेको देखिन्छ।

इन्द्रेश्वरदेखि गौखुरेश्वरसम्म

नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा राजा पृथ्वीनारायण शाहको समूह पनि हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।

थारु संग्रहालय खुला गरिँदै

थारु समुदायको रहनसहन झल्काउने परम्परागत शैलीको संग्रहालय तयार भएको छ। थारु समुदायका संस्कृति, रहनसहन र जनजीविका झल्काउने संग्रहालय अवलोकन गर्न आउने पर्यटकका निम्ति चाँडै खुला गरिने भएको छ।

हात धुने कला

संसारका सबै धर्म–संस्कृतिमा सफासुग्घर हुने कलाका बारेमा सिकाइएको छ । कारण के भने, फोहोरका कारण त्यो बेला अत्यधिक मानिसहरु मर्ने गर्थे । मृत्यु रोक्ने सबैभन्दा उत्तम उपाय सरसफाइ नै थियो ।

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

छिट्टै धनी हुने र धेरै पैसा कमाउने मानसिकताका कारण मानिसमा भ्रष्ट संस्कृति बढ्दै गएको पाइएको छ। भ्रष्टाचार समाजको विकृत रुप भए पनि त्यसलाई नियन्त्रणका लागि गरिएका प्रयाससमेत सार्थक बन्न सकेको छैन।

साकेला सौन्दर्य

किराती पुर्खा हेन्कुमबुङले सिकारका क्रममा ढुकुर मारे। त्यसलाई घरमा ल्याएर मासुका रूपमा तयार गर्दा गाँडबाट गेडागुडी (कोदो, कागुनी, मकै लगायत) निस्कियो, जसलाई घरछेउ कतै फालिदिए। जुन गर्मीको समय लागेपछि उम्रियो र हुर्कंदै गएर फल दियो। चराले खाएको चीज मान्छेले खान हुन्छ भनेर उनले ती अन्न खान थाले।

गढीमाई पञ्चवर्षिय मेलामा बलीको तयारी पूजा

महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी रहेको गढीमाई पञ्चवर्षिय मेलामा दिने बलिको तयारी पूजा भएको छ। मंगलबार सत्मीको दिन पञ्चबलिको रुपमा मुसा, बोका, पाठी (बाख्रा) परेवा, हंसको अण्डा गरि पाँच जिवलाई तयारी अवस्थमा राखिएको गढीमाई मान्दिरको पुजारी शिव चौधरीले बताएका छन्।

खोइ सिकाइ संस्कृति ?

वर्षभरिको पठनपाठनको मूल्यांकन दुई वा तीन घण्टाको जाँच होइन भनेर विद्यालयको निश्चित तहसम्म जाँच नै नलिने शिक्षण पद्धति पनि विश्वमा सुरु भइसकेको छ।

विमानस्थलको लागि तत्काल चार किल्ला छुट्ट्याउँछौं : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्ट्याउने काम गर्ने जानकारी गराएका छन् । उक्त कार्यका लागि वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्