२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मुन्दुम महिमा

मुन्दुम मान्छेको बोली हो। किरात राई भाषाहरूमा ‘मिन्’ वा ‘मुन्’ शब्दको अर्थ ‘मान्छे’ हुन्छ भने ‘दिम’ वा ‘दुम’ शब्दको अर्थ ‘बोली’ हुन्छ। यसर्थ, ‘मान्छेको बोली’ नै मुन्दुम हो। तर, सबै बोलीलाई मुन्दुम भनिँदैन। धामीहरूले विभिन्न संस्कार गर्दा गायन गर्ने पद्य श्लोक अर्थात् रिसिया मात्र मुन्दुम हुन्।

नेवारी संस्कृति झल्काउँदै सेरामिक कला

हरेक मानिस आ–आफ्नो परम्परा र संस्कृतिलाई पछ्याउन मनपराउँछन्। आ–आफ्नो परम्परा र संस्कृतिबाट प्रभावित मानिस त्यहीअनुसारको पहिचान स्थापित गर्न लागिपरेको हुन्छ।

वन्यजन्तुको संरक्षण गर्दै जरायो नाच

संस्कृति पहिचानका गर्दै रसुवाको सदरमुकाम धुन्चीबारमा जरायो नाच प्रस्तुत गरिएको छ। लोप हुँदै गएको संस्कृतिको संरक्षणका लागि धुन्चेका स्थानीय युवाहरूले जरायो नाच प्रस्तुत गरेका छन्।

हराउदै परम्परागत संस्कृति

समाजको एक अभिन्न अंग थियो संस्कृति । संस्कृति इतिहास संग जोडिएको हुन्थ्यो । पुर्खाहरुको पौरख, रितिरिवाज र चालचलनको प्रर्याय ठानिन्थ्यो । तर पछिल्लो समयमा आधुनिकताको प्रवेश संगै परम्परागत संस्कृति हराउदो अवस्थामा छ ।

योगेश दाज्यूलाई पत्र

पर्यटकहरू आउने स्थानहरूमा सडक, खानेपानी, बिजुली, इन्टरनेट आदिको उचित व्यवस्थापनले गर्दा उनीहरूको नेपाल बसाइ लम्बिने र उनीहरूले खर्च गर्ने दर पनि बढ्दछ।

थारू संस्कृति, पुस्तान्तरण नहुँदा हराउँदै मन्द्रौहा नाच

भगवान रामलक्ष्मणको जिवनीमा आधारित पौराणिक कथालाई मिलाएर नाटकीय रूपमा नाचिने थारु समुदायको ‘मन्द्रौहा नाच’ विस्तारै हराउँदै गएको छ।

नेपाल र म्यान्मारबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध छः मन्त्री भट्टराई

मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र सम्वर्दनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पारे।

दसैं हाम्रो परम्परा र संस्कृति

आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना व्रतसँगै नवरात्र आरम्भ भइसकेपछि शक्तिस्वरुपादेवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदातृका साथ चण्डीपाठ हुन्छ। नवदुर्गाको पूजा गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती समेतको पनि विशेष पूजाआजा र आराधना सुरु भइसकेको छ।

सबै भाषा र संस्कृतिको संरक्षण गराैं- पोखरेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

अब्बल चित्रकार

प्राचीन इतिहास र संस्कृतिका विषयमा गहिरो अध्ययन गरी यथार्थपरक ढंगमा त्यतिबेलाको दृश्य क्यानभासमा उतार्नु सजिलो काम होइन। वर्षौंको साधनाबाट त्यही कठिन काम गरेका छन् कलाकार हरिप्रसाद शर्माले।

देशका राष्ट्रप्रमुखबाटै उद्घाटन गराउने योजना : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले –२०२० को उद्घाटनका संसारभर एकैसाथ गरिने बताएका छन्। शुक्रबार पर्यटन मन्त्रालयमा सञ्चारकर्मीहरूसँग अनौपचारिक कुराकानी गर्दै भ्रमण वर्षको उद्घाटन नेपालका साथै विश्वका राष्ट्रप्रमुखलाई सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा बोलाएर एकसाथ गर्ने सरकारी योजना रहेको बताए।

संस्कृति आदानप्रदानमा जोड

चीनको ७० औं गणतन्त्र दिवसको अवसर पारेर राजधानीमा ‘चिनियाँ चलचित्र महोत्सव’ सुरु भएको छ। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, जिओ जियांग र हरिवंश आचार्यले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

जात्रा व्यवस्थित गर्न सरोकारवाला एकमत

भक्तपुरमा वर्षभरि हुने विभिन्न कला–संस्कृतिको जगेर्ना गर्न नगरपालिकाको अगुवाइमा विभिन्न अन्तक्र्रिया तथा छलफल भइरहेको जनाउँदै उनले हालसालै सम्पन्न गाईजात्रामा ट्राफिक व्यवस्थापन प्रभावकारी भएको स्मरण गरे।

ललितपुर कला र संस्कृतिको जीवित म्युजियम : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्