२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मतपेटिका संकलन र भण्डारणबारे छलफल

शनिबार भइरहेको इलाम क्षेत्र २ को उपनिर्वाचनमा मतदान, मतपेटिका संकलन र भण्डारण गर्ने प्रक्रियाबारे विभिन्न निर्णय गरिएको छ।

मिस नेपालको प्रमुख प्रायोजक डाबर वाटिका स्याम्पु

डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ।

मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ। आज शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ भाइटिकाको दिन बाहेक सबै दिन हुने

तिहारमा कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहे पनि भाइटिकाको दिन बाहेक बन्दी प्रत्यक्षीकरणको रिटको निवेदन लिई सुनुवाई हुनेछ।

आजपनि मान्यजनबाट प्रसाद र आशिर्वाद ग्रहण गरिँदै

विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्।

टिकाको तेस्रो दिनः आजपनि मान्यजनबाट आशिर्वाद ग्रहण गरिँदै

विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ।

टिकाको दोस्रो दिन, आजपनि मान्यजनबाट टिका र जमरा ग्रहण गरिँदै

आज टिकाको दोस्रो दिन, आजपनि नेपालीहरूले मान्यजनबाट टिका, जमरा र प्रसाद आशिर्वादको रुपमा ग्रहण गरिरहेका छन्।

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिबाट दसैँको टिका ग्रहण गर्नेहरूको चहलपहल

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टिका लगाइदिएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई दसैँको टिका

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।

आज विजयादशमी, टिका र जमरा प्रसादको रुपमा ग्रहण गर्ने दिन

९ दिनसम्म नवदुर्गाको पूजा आराधना पछि आज दसैँ घरमा राखिएको जमरा र टिका थाप्ने क्रम सुरु भएको छ।

होस्टेलमै विद्यार्थी झुन्डिएको अवस्थामा फेला

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बालबाटिका ईंलिस मिडियम माविको होस्टेलमा विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेको छ।

टीकापुर घटनामा सम्लग्न :चार जना आज रिहा हुँदै

टिकापुरमा २०७२ भदौ ७ गते घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्