१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ भाइटिकाको दिन बाहेक सबै दिन हुने

तिहारमा कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहे पनि भाइटिकाको दिन बाहेक बन्दी प्रत्यक्षीकरणको रिटको निवेदन लिई सुनुवाई हुनेछ।

आज सर्वोच्च अदालतले विज्ञप्तिमा जारी तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटको निवेदन लिई सुनुवाइ गर्न विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने जनाएको छ। 

प्रकाशित: २४ कार्तिक २०८० १६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App