८ मंसिर २०८१ शनिबार
image/svg+xml

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ भाइटिकाको दिन बाहेक सबै दिन हुने

तिहारमा कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहे पनि भाइटिकाको दिन बाहेक बन्दी प्रत्यक्षीकरणको रिटको निवेदन लिई सुनुवाई हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्