२४ असार २०८१ सोमबार
image/svg+xml

गृहको निर्देशन पछि कपिलवस्तुका १५ क्रसर उद्योग बन्द

गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।

मायादेवीका सबै वडामा एम्बुलेन्स पहुँच

गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।

कपिलवस्तु १: पहिले सहकर्मी अहिले मुख्य प्रतिस्पर्धी

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिएसत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।

कपिलवस्तु २ः आचार्य र गुप्ता दाश्रो पटक आमने सामने, गुप्ता बन्लान् त पाँचौं पटक सांसद?

उम्मेदवारहरु मतदातालाई आफू तर्फ तान्न अन्तिम कसरतमा जुटेका छन्। मंसिर ४ मा हुने निर्वाचनमा एक पटक फेरी पूर्वमन्त्री तथा लगातार चार पटक जितेर रेकर्ड बनाएर एमाले नेता बुजेशकुमार गुप्ता र काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य आमनेसामने भएका छन्।

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए। रु ५ लाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताए। गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो। एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उनले बताए।

कपिलवस्तुमा गठबन्धनका उम्मेदवारले गरे ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

काँग्रेस कपिलवस्तुको तौलिहवास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गठबन्धनका उम्मेदवारले आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

कपिलवस्तु–३ मा एमालेबाट मंगलप्रसाद गुप्ता उम्मेदवार बनेका छन्। गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन्। गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन्।

उम्मेदवारलाई भोट माग्न हतारो, कृषकलाई धान स्याहार्न चटारो

मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाँकी छ। राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउँ घर पसेर घर दैलो गरी रहेको छन्। तर कृषकहरु भने आफ्नो खेतमा काटने तयारी रहेको धान स्हायार्नेमा लागेका हुन्। भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी खलियान मै पुग्ने गरेका छन्।

बेसाहारा बालकलाई सामूहिक भाइटीका

‘बालगृहका भाइहरुलाई सामूहिक टीका लगाउँन पाउँदा निकै खुशी लाग्छ’ टीका लगाउने क्रममा उनले भनिन्, ‘रगतको नाता नभए पनि यहाँका भाइहरुसँग कर्मको नाता जोडिएको छ।’

एमालेले नव प्रवेशीलाई प्राथमिकता दिएपछि पुराना नेता असन्तुष्ट

कपिलवस्तुमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले पार्टीमा नव प्रवेशीहरुलाई प्राथमिकता दिएको छ। एमाले कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन्।

पासोमा फसेको चितुवाको उद्धार

स्थानीयले बदेलका लागि राखेको पासोमा तिलौरी गाउँको बाणगंगा नदी छेउमा चितुवा फसेको थियो। पासोमा चितुवा परेको बारे स्थानीयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए।

कपिलवस्तुमा २८ मतदान स्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको हो।

चाडबाडमा दुर्घटना बढेपछि चार पाङग्रे सवारीमा टाइम कार्ड

चाडबाडमा दुर्घटना बढेपछि कपिलवस्तुमा चार पाङग्रे सवारीमा टाईम कार्ड लागु गरिएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पिपरादेखि शिवपुरसम्म चल्ने चार पाङग्रे सवारीकालागि टाईम कार्ड लागु गरिएको हो।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

प्रहरी चौकी बेदर्मीको प्रहरी टोलिले गस्ती गर्दै कुखुराको चल्ला छोडी मानिस भारत तर्फ भागेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले बताए। बरामद चल्ला कृष्णनगर नगरपालिका-१ सुरई खोलामा खाडल खनि पुरी नष्ट गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्