२० आश्विन २०८१ आइतबार
image/svg+xml

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

प्रहरी चौकी बेदर्मीको प्रहरी टोलिले गस्ती गर्दै कुखुराको चल्ला छोडी मानिस भारत तर्फ भागेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले बताए। बरामद चल्ला कृष्णनगर नगरपालिका-१ सुरई खोलामा खाडल खनि पुरी नष्ट गरिएको थियो।

माटोको मूर्ति बनाएरै साढे ३ लाख बढी आम्दानी

‘एक दर्जन सेट मूर्तिको अर्डर आएको छ, सयममा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन’ उनले भने।

कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन गरी हो–हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए।

आगामी निर्वाचनमा कपिलवस्तुमा पुरानै नेताहरुलाई प्राथमिकता

कपिलवस्तुमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा ठूला दलहरुले पुरानै अनुहारलाई प्राथमिकता दिएका छन।

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुपः एक वर्षमा १ सय ६९ जनाद्वारा देहत्याग

‘विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयौँ महिलाले आत्महत्या गरेको भेटिएको छ,’ उनले भने ‘पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको विषय छ।’

महराजगंज साक्षर नगर घोषणा

नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भएपछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो।

कपिलवस्तुबाट पूर्वराजदूत उपाध्याय, प्रदेश महामन्त्री आचार्य र नेता शाह सिफारिस

प्रदेश र क्षेत्रीय समितबाट आएको नाममा जिल्ला कार्य समितिमा आवेदन दिएकाहरुको नाम केही थप गरी पार्टीको प्रदेश समितिमा नाम सिफारिस गरी पठाइएको पार्टी जिल्ला सभापति अब्दुल कलाम खाले बताए।

अपरिचित समुहद्धारा गोली हानी एक व्यक्तिकाे हत्या

मायादेवी गाँउपालकिा वडा नं. ६ मदरहवाका घुरहु भन्ने ५५ वर्षयि राम समुझ पासी लाई गोली हानी हत्या गरएिको हो। महादेवका गाउको कोही नभएको खालीमा रहेको अवस्थमा उनालाई दउिसो गाली हानीएको प्रहरी नायब उपरक्षि जेशी शाहले बताए।

कुलोमा पानी लगाउने विषयमा झडप हुँदा एक जनाको मृत्यु

कुलोमा पानी लाउने विषयमा विवाद पछि ६३ को अब्दुल हक मुसलमान र निजको छोरा वर्ष २० को सम्साद मुसलमानले स्थानीय ६८ वर्षीय जब्बार धुनिया र ३८ वर्षीय अब्दुल रहमानलाई कुटपीट गरेका थिए।

राज्यले बेवास्ता गरेको मौरी पालक कृषकको गुनासो

राज्यको नजर नपुग्दा बजारमा भारतीय लगायत अन्य मुलुकका निम्न गुणस्तरको मह बिक्री भईरहे पनि स्वेदशी महले भने बजार नपाएको उनीहरुको गुनासो छ।

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'

टायल्स, चिनी र गहुँको आयत नहुँदा सुठौली भन्सारमा लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन

आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लााख राजस्व संकलन भएको थियो। भन्सार प्रमुख अभिषेक कन्ठले अघिल्लो अर्थिक वर्ष लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएपछि गत आर्थिक वर्ष भने लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन भएको बताए।

छाडा चौपाया व्यवस्थापनका लागि गब्दाहवामा गौशाला निर्माणको तयारी

‘अहिले ठूलो समस्या र चुनौतीका रुपमा रहेको छाडा चौपया व्यवस्थापन चाडो गर्नु पर्ने देखिन्छ’ उनले भने‘ यही साउन भित्र नै गौशाला निर्माण गर्नुपर्छ’।

रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिला चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

बार एकाई कपिलवस्तुमा खड्का

नेपाल बार एशोसिएशन जिल्ला अदालत बार एकाई कपिलवस्तुको अध्यक्षमा चन्द्र बहादुर खड्का निर्वचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्