२० आश्विन २०८१ आइतबार
image/svg+xml

भष्मासुरहरूको भर

जनआन्दोलन २०६२–६३ यता गरिएका केही निर्णयले लोकतन्त्रलाई बेलाबेलामा धरापमा पारेको देखिएको छ । संवैधानिक निकाय हुन् वा अन्य जिम्मेवारीमा पु¥याइने व्यक्तिमा इमानदारी भएन भने समग्रमा मुलुकले दुःख पाउँछ । यस्तो बेलामा नागरिक अभिमतको समेत निषेध हुन जान्छ । निर्वाचन आयोगका कारण फेरि एकपटक लोकतन्त्रको जग हल्लिएको छ । आयोगले निर्वाचन परिणाम सार्वजनिक नगरी सरकार गठनको बाटो नखुल्ने संवैधानिक व्यवस्था गरिएको छ । निर्वाचन सम्पन्न भई विजयी उम्मेदवारको नामसमेत सार्वजनिक भइसकेको छ । तर, आयोगका तर्फबाट अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस नगरिँदा प्रक्रियाको हलो अड्किएको छ ।

रसुवागढी क्षेत्रमा बजार अनुगमन : अधिकांश होटलबाट कुहेको मासु बिक्री

नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बजार अनुगमन गरी सो क्षेत्रका होटलमा कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरेको छ।

नेपालगन्जमा नाकामा १५ टन मासु बरामद

नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

यसरी पकाउनुस् दसैंमा मासु

नेपालीको रमाइलो पर्व फेरि आएको छ। दसैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि छन्। काम व्यवसायले टाढा रहेका सदस्य घर फिर्ने पर्व पनि हो दसैं । यो ठूलाबडाबाट टीका आशिर्वाद थाप्ने पर्व पनि हो । नजिकदेखि टाढाका आफन्त भेटघाट गरी रमाइलो गर्ने अवसर पनि दसैं हो । यत्ति मात्र नभई नयाँ लगाउने र मीठो खाने पर्वको रुपमा समेत परिचित छ दसैं।

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

चितवन-वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ। देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ। तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ। त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

मासु खानयोग्य खसीमा हरियो रङ

दसैंको लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् । बिरामी, रोग लागेको पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ ।

गाईको मासु बेचेको आरोपमा दुई पक्राउ

नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

दूध र मासुमा नुवाकोट आत्मनिर्भर

नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन्।

सुँगुरको मासु मानव स्वास्थ्यलाई खतरा !

बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएका सुँगुरका मासुको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुनसक्ने अनुसन्धानले देखाएको छ। पब्लिक हेल्थ बेलायतले गरेको अध्ययनबाट उक्त जानकारी पत्ता लागेको बताइएको छ। पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइटिस ई को भाइरसबाट संक्रमित भएको पाइएको थियो।

मरेका खशी-राँगा मासुका लागि उपत्यका भित्रिँदै

खसीमात्रै होइन, कुकुरा, रांगा, बंगुरलगायत मासुका लागि प्रयोग हुने पशुपक्षी बारम्बार फेला पर्ने गरेको अनुगमनमा संलग्न अनुसन्धान अधिकृत जितबहादुर ज्ञवालीले जानकारी दिए। उनका अनुसार जेठ १ गते एउटा मरेको भैंसी ट्रकमा भेटियो। वैशाख १० गते नवलपरासीबाट ल्याउँदै गरेको टाटा गाडीमा ३ वटा मरेका बुंगुर भेटिए।

ब्राजिलको मासु १४ देशमा बन्देज

ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन्

कुखुराको मासुको मूल्य बढ्यो

ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन्।

मासुमा आत्मनिर्भर हुन बाख्रा स्रोत केन्द्र

जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन रायडाँडा गाविसमा बाख्रा स्रोत तथा नश्ल सुधार केन्द्र स्थापना गरिएको छ। जिल्लामा हुने खसी–बोका मासुको आयातलाई शून्यमा झार्न केन्द्र स्थापना गरिएको पशु प्राविधिक चिरञ्जीवी केसीले बताए। अहिले यहाँका एक सय बाख्रापालकलाई पाँच समूहमा विभाजन गरेर तालिम र आवश्यक सीप सिकाउने काम भइरहेको केसीले बताए।

मासु र अन्डामा आत्मनिर्भर बन्दै खोटाङ

कृषि सहकारीबाट उत्पादन हुन थालेपछि कुखुराको अन्डामा खोटाङ आत्मनिर्भर बन्दै गएको छ। २०६९ सालमा दिक्तेल नगरपालिका–२ मा ३१ जना व्यवसायीको संयुक्त लगानीमा सुरु गरिएको कालिका कृषि सहकारी संस्थाले उत्पादन गरेको अन्डाले जिल्लालाई आत्मनिर्भर बनाउँदै लगेको हो।

मासुमा पूर्वाञ्चल आत्मनिर्भर

विराटनगर- मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको छ। पूर्वका जिल्लाहरूमा व्यवसायीक पशु,पंछीपालन गर्नेक्रम बढेस सँगै मासु उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्