यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)
बसाइँसरी तराइका विभिन्न ठाउँमा बस्दै आएका सुदूरपश्चिमेली जाँत सुरुभएसँगै पहाड उक्लिन थालेका छन । गौरा र जाँतलाई विशेष पर्वका रूपमा लिने यस क्षेत्रका मानिस रोजगारीका लागि भारतबाट समेत कूलपूजाका लागि घर फर्कने गर्दछन।