शिलन्यास भएको १७ वर्षपछी गुल्मीबाट उड्यो व्यवसायिक जहाज
१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्।
१८ जना यात्रु र चालक दलका चार जनाले आज पहिलोपटक रेसुङ्गा विमानस्थलबाट उडान भरेका छन्।
गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।
गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
गुल्मीमा राँगाको तथ्यांक संकलन गरिने भएको छ। भैंसीपालनलाई थप व्यवस्थित गर्न सत्यवती गाउँपालिकाले राँगाको तथ्यांक संकलन गर्न लागेको हो।
गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरा फेला परेका छन्।
धुर्कोट गाउँपालिका‐२, पिपलधारामा ट्याक्टरले किच्दा सोही ठाउँका २२ वर्षिय सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो।
गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो।
गुल्मीको सत्यवती-३ ठुलोलुम्पेकमा आज (बुधबार) अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
फोर ह्वील जिपलाई गाडी मालिकले खर्च बढी लागेको भन्दै निकालेर टु हवील बनाएको चालक बुद्ध बस्नेतलाई उदृत गर्दै इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले भने।
गुल्मीको इम्मामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
म्याग्दीका तत्कालीन प्रजिअ टेकबहादुर केसीको पूर्वसतर्कता र सक्रियताले २०७२ जेठ ८ मा गएको पहिरोबाट बैसरी र राम्चे औलका करिब डेढ सयजनाको ज्यान जोगिएको थियो।