१० मंसिर २०८१ सोमबार
image/svg+xml

महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

५० करोड लगानीको गोरखा गार्डेन होटल संचालनमा

करिब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ। होटल संचालकले पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए।

सिटिजन्स बैंक र होटल सिटिपार्कबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल सिटिपार्क प्रालि, जनकपुरबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

एमाले महाधिवेशनको बन्दसत्र होटल सेभेन स्टारमा

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

शिक्षित महिलासमेत बेचबिखनको जोखिममा

‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’

१८औँ हस्तकला व्यापार मेला होटल ह्यात रिजेन्सीमा

हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो। मेला बारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

तातोपानीमा सुविधासम्पन्न होटल

नेपाल उद्योग वाणिज्य महासंघको दुई पटक केन्द्रीय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सधैं गुनासो सुन्नुपर्दथ्यो।

पश्चिमाञ्चल होटल संघमा सुवेदी

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन्। उनी लेकसाइडस्थित होटल साकुराका संचालक हुन्। सुवेदी यसअघि संघका प्रथम उपाध्यक्ष थिए।

पोखराका होटलमा दसैं–तिहार प्याकेज

पर्यटन क्षेत्रका व्यवसायीले ल्याउने प्याकेज जुनसुकै बेलाका पनि आकर्षक हुन्छन्। दसैं तिहारको बेला सबैतिर अफर ल्याउने पहिल्यै देखिको चलन भएको र त्यही अनुसार पर्यटन क्षेत्रमा पनि आउने गरेको व्यवसायीको भनाई छ।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

अँध्यारोपछि उज्यालो पक्कै आउँछः सृजना राणा

‘मानवीय जीवनजत्तिकै लाखौको जीवन आधार रहेको पर्यटन उद्योगलाई पनि भुल्नु हुँदैन,’ राणाले भनिन्, ‘निराशामा पुगेका व्यवसायीलाई हौसला बढाउनु पनि राज्यको दायित्व रहन्छ।’

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।

भारतमा फस्टाउँदै लभ होटल

सामाजिक रूपमा रूढीवादी संस्कृति, साना फ्ल्याट, संयुक्त परिवार, महँगा होटल तथा रिसाहा होटल मालिकका कारण यस्ता जोडी जाने ठाउँ त्यति हुँदैनन्। तर, यो स्थितिमा परिवर्तन देखिँदैछ।

गाडीलाई सीमा खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्