२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नयाँ चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङ आइतबार आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुगेका छन्।

आयल निगमको अति

अन्ततः सार्वजनिक संस्थान नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा थोरै मूल्य घटाएको छ। यसले उच्च मूल्य राखेर उपभोक्ता ठगिरहेकोमा विरोध भएपछि बल्ल मूल्य घटाउनुपर्ने ठानेको हो।

नेपाल टी–२० मा म्याच फिक्सिङको दह्रो आशंकाः सीआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भएको आशंका गरेको छ।

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ।

इन्धनमा उच्च नाफा उपभोक्ता मारमा

नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्।

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।

कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान प्रस्ताव माग: नेपाली कम्पनीलाई वञ्चित गर्दै नेपाल बैंक

नेपाल बैंक लिमिटेडले नेपाली आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेगरी ‘वेब’ मा आधारित कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान गर्न प्रस्ताव आह्वान गरेको छ।

नेपालमा इसाई धर्म: प्रवेश र विस्तार

शाहकाल र राणाकालमा नेपालमा इसाईहरूको खासै बढीत्तरी भएको नपाए तापनि २००७ सालको प्रजातन्त्रको उदयपछि इसाई मुलुकहरूले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अघोषितरूपमा इसाई धर्मको विजारोपण गर्न सुरु गरे।

राजनीतिमा इमान्दारिताको खाँचो छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुरु भएको छ ।

प्रधानमन्त्री दाहाल र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पार्टीबीच एकता गर्ने गर्ने समझदारी बनेको बताइएको छ।

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

एन्फाले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित

नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ। एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्