२३ आश्विन २०८१ बुधबार
image/svg+xml

टी-२० क्रिकेट: लुम्बिनी जनकपुरसँग पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो।

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ।

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

विद्युत् लाइन काटिएको बारेमा क्यान महासंघको ध्यानाकर्षण

पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत् लाइन काटिएको सन्दर्भमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मार्गदर्शन संशोधनले माग सम्बोधन भएन: महासंघ

गत कात्तिकदेखि कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरी सीमाभन्दा बढी लिएको कर्जा चुक्ता गर्न समय दिने र न्यूनतम सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने निर्णय सकारात्मक भए पनि उद्योगीका कयौं माग सम्बोधन हुन नसकेको महासंघले जनाएको छ।

देउवा फेरि सक्रिय

यसैबीच कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन्। निधिले भने भारतीय नेता डिपी त्रिपाठीको निधनको वार्षिकीमा सहभागी हुन नयाँदिल्ली आइपुगेको बताएका छन्।

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

टी–२० लिग छानबिनमा सहयाेग गर्न आईसिसि तयार

बुधबार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिबसँग भेटवार्ता गरेको हो।

सम्झौता कार्यन्वयन नभए सेभेन थ्री स्पोट्ससँगको सहकार्य टुट्छ– क्यान अध्यक्ष चन्द

नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नेपाल क्रिकेट संघसँग अक्षरसः पालन नभए रद्ध गर्ने बताएका हुन्।

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्।

अर्थमन्त्री पौडेलसँग बैंकर्स संघका प्रतिनिधिद्वारा भेटवार्ता

नव नियुक्त अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघका प्रतिनिधिले भेटवार्ता गरेका छन्।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले व्यवसायीलाई राहत

निजी क्षेत्रले उठाएका आंशिक माग सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ। संशोधनले उद्योगी, व्यवसायीलाई केही राहत पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्