२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

लिगले निरन्तरता पाउँछ: चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल ट्वान्टी-२० लिग नेपाली क्रिकेटको सम्पत्ति भएकाले पहिलो संस्करणले पूर्णता पाउने र आगामी संस्करण पनि निरन्तरता पाउने बताएका छन्।

कास्की कांग्रेसमा आरोप–प्रत्यारोप

हालै सम्पन्न चुनावमा एक अर्काले अन्तर्घात गरेको भन्दै उनीहरू आपसमा आरोप–प्रत्यारोपमा उत्रिनुका साथै कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने होडबाजी चलेको छ।

प्रदेश संसदीय दलमा देउवा पक्षका नेता

सभापति देउवाको सत्तालिप्साका कारण संघ र प्रदेशमा पार्टी सत्ता विमुख हुनपुगेको आरोप खेपिरहे पनि उनै देउवा पार्टीभित्र भने थप शक्तिशाली बन्दै गएका छन्।

सेनामा सधैं उमेर र शैक्षिक प्रमाणपत्रको विवाद

जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाशप्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएपछि सर्वोच्च अदालतको आदेशसहित जंडी अड्डा पुगेका शाहीलाई ‘आर्थिक अनुशासनमा नबसेको’ भन्दै हिरासतमा लिग्यो।

गठबन्धन चाँडै टुट्ने आशामा कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको आयु लामो नभएको दाबी गरेको छ।

सत्ता फुत्किएपछिका ‘काँग्रेसी’

यति गरेपछि निर्वाचनका बेला चुनावी गठबन्धन गर्न दलहरु खोज्दै हिडनु पर्दैन। कुनै क/ख/ग नेताबाट धोका हुँदैन। ढुक्कले एकल बहुमतको सरकार बनाउन पाइन्छ। चेतना भया।

प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगे नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सरकारमा जान हामीलाई हतारो छैन्: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताएका छन्।

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ।

खेलाडीले पारिश्रमिक पाउँछन्, खेल रोकिँदैन-क्यान

नेपाल क्रिकेट संघ(क्यान) जनरल म्यानेजर वृतान्त खनालले सबै खेलाडीले दुई दिनभित्र पारिश्रमिक पाउने र त्यसका लागि खेलाडी पनि सहमत भएको बताएका छन्।

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल टी-२० लिग विवादमा: खेलाडीले खेल्न मानेनन्, फिक्सिङको दाबी

पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले खेल्न नमान्दा नेपाल टी-२० मा विवाद उत्पन्न भएको हो। विवाद भएपछि आज मंगलबारका खेलहरु हुने अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्