२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पारिश्रमिक विवादले अवरुद्ध नेपाल टी-२० लिग सुचारु

पारिश्रमिक विवादले रोकिएको नेपाल टी-२० लिग प्रतियोगिता सुचारु भएको छ। खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच लामो छलफलपछि खेल सुचारु भएको हो।  

क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले खेलाडीलाई पारिश्रमिक दिने सहमती भएपछि खेलाडी खेल्न तयार भएका छन्।

काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेललाई ९ ओभरमा छोट्याइएको छ। यस खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको छ।

प्रकाशित: १९ पुस २०७९ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App