पारिश्रमिक विवादले अवरुद्ध नेपाल टी-२० लिग सुचारु
खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच लामो छलफलपछि खेल सुचारु भएको हो।
खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच लामो छलफलपछि खेल सुचारु भएको हो।
पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले खेल्न नमान्दा नेपाल टी-२० मा विवाद उत्पन्न भएको हो। विवाद भएपछि आज मंगलबारका खेलहरु हुने अन्योलमा परेको छ।
शनिबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
बाँकी रहेको दुई टिमको नाम पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेड रहेकाे छ।