२७ पुस २०८१ शनिबार
image/svg+xml

अस्मिताको हत्या प्रकरणः घटना अझैं रहस्यमै

डडेल्धुरा परशुराम नगरपालिका ८ जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत २६ वर्षीया अस्मिता देवी धामीको हत्याको घटना डेढ साता बित्दा समेत रहस्यमै रहेको छ । अस्मिताको बलत्कारपछि हत्या भएको हो ? वा हत्या मात्रै हो ? हत्या कसरी गरियो ? यि सबै प्रश्न अझैं अनुत्तरित छन् ।

भत्ता वृद्धि भएसँगै वृद्धवृद्धामा छायो खुसी

विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट चार हजार पुगेको छ।

प्रधानमन्त्रीको पोखरा तालिकाः शिलान्यास, मन्तव्य र रंगशाला

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएका छन् । तीनवटा कार्यक्रममा सहभागि हुनेगरि प्रधानमन्त्री ओली पोखरा आएका हुन् । प्रधानमन्त्री ओली सोमबार दिनभर पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुनेछन् ।

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

देशमा विकासको लहर ल्याएका छौं : प्रधामन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन्।

चिनियाँ रक्षामन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङगेले बालुवाटार पुगेर शिष्टाचार भेट गरेका छन्।

भारत लगेर वृद्धामाथि करणी गरेको आरोप

उपचार सहयोगीको बहानामा भारत लगेर वृद्धामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

ज्वारे पूर्णिमामा धामी नाच हुँदै

कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ।

अयोध्या धामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।

जनकपुरधामको धार्मिक उत्कर्षका साक्षी : रामनवमी पर्व

हालको जनकपुरधाम प्राचीन समयमा मिथिला नगरीको रुपमा प्रचलित रहेको धार्मिक ग्रन्थहरुबाट ज्ञात हुन्छ । प्राचीन मिथिला, विदेह, तिरहुत हुँदै आज जनकपुरधाम हुन पुगेको यो शहर चौधौँ शताब्दीमा मात्र बढी चर्चामा आएको देखिन्छ । यद्यपि चिनियाँ यात्री यो क्षेत्रबाट आफ्नो यात्राको क्रममा केही खास नाउँबाट यस क्षेत्रको चिनारी गराउने प्रयास गरेका थिए ।

मुख्यमन्त्री राउतद्वारा सुरक्षित रहन अपिल

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आफुलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल गरेका छन्।

जनकपुरमा रगतको अभाव

जनकपुरधाममा केही दिनदेखि रगतको व्यापक अभाव भएको छ।सङ्घसंस्थाबाट हुने गरिएका रगतदान केही दिनदेखि हुन नसकेका कारण जनकपुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी जनकपुरका अध्यक्ष नरेशप्रसाद सिँहले जानकारी दिए।

जातीय छुवाछुत नमान्ने जाजरकोटी धामीझाक्रीहरुको वाचा

दलित र गैरदलितबीचको कथित छुवाछुत आफूहरुले नमान्ने यहाँका धामीझाक्रीहरुले उद्घोष गरेका छन्। भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातीय छुवाछुत तथा विभेद मुक्त नगर घोषणाका लागि सञ्चालन गरेको अभियानका क्रममा जिल्लाका धामीझाक्रीहरुले यस्तो वाचा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्