२३ असार २०८१ आइतबार
image/svg+xml

सवारी साधनका लागि सीमानाका खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने गरी साबिक रुपमा सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका छन्।

लिलाम नहुँदा अर्बौंको गाडी कुहिँदै

अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्बौ राजस्व उठ्ने देखिन्छ।

निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा

निषेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ।

२० वर्षे सवारी साधन संचालनमा तत्काल रोक लगाउने निर्णय गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रशस्त गुनासो आउने गरेको निष्कर्ष निकाल्दै सो प्रावधान अनुसार सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो।

विदाका दिन सरकारी सवारी साधन दुरुपयोग

बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यका थप एकसाता निषेधाज्ञा थप्ने निर्णय भएको छ। आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

पिसिआर नगरेका यात्रु बोकेर पालिका प्रवेश गर्ने सवारी साधन नियन्त्रणमा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई पालिका प्रवेश गर्ने यात्रु बोकेको सवारी साधन नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय सवारीसाधन कारबााहीमा

बिहीबारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारी साधन चलाएको भन्दै प्रंहरीले १ हजार ५ सय सवारीसाधनलाई कारबाही गरेको छ।

कोशी टप्पु आरक्षः तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई रोक

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १४ वटा हात्तीको समूह संगठित भएपछि उच्च सुरक्षा सावधानी अप्नाइएको छ। सुरक्षा सावधानी अप्नाएसँगै आरक्षमा तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई आरक्षको पूर्वी क्षेत्रमा रोक लगाइएको छ।

क्षमताभन्दा बढी भार बोकेमा कारवाही

यातायात व्यवस्था विभागलेयही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ।

दैनिक २० हजार ढुवानी सवारी साधन भिसिटिएसको निगरानीमा

राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभागले सुरु गरेको ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) प्रभावकारी बन्दै गएको छ। भिसिटिएस प्रणालीमा एक लाख तीन हजार ढुवानीका सवारी दर्ता भएका छन्।

गाडीमा छैन सावधानी !

सवारी साधनमा यात्रुले मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनु पर्ने जस्ता मापदण्ड बनाएर कोभिड–१९ (कोरोना भाइरस) का कारण बन्द भएका यातायात सञ्चालन गर्ने सरकारले निर्णय गर्‍यो।

सवारी साधनको नम्बर प्लेट नेपालीमा राख्न माग

नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ ।

पाँचथरमा सातदिनसम्म सवारी साधन चलाउन रोक, फिदिम बजार बन्द

जिल्लामा आन्तरिक रुपमा चल्दै आएका सवारी साधन सात दिनका लागि सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाईसरको संक्रमण बढ्दै गएसँगै गाडी सञ्चलनमा रोक लगाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्