प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।
प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो।
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सहकारी ठगि प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको भन्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन्।
त्यस्तै आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि आजको बैठकमा छलफल जारी रहने छ।
शून्य समय सुरु हुनै लाग्दा कांग्रेसका सांसदहरूले बिराेध गरेपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे संक्षिप्तमा आफ्नो भनाई राख्न समय दिए।
यस्तै ‘निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठक मध्याह्न १२ बजे बस्ने तय गरिएको छ।
उत्पन्न राजनीतिक परिस्थितिका कारण बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयका अनुसार आजको बैठकमा आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि छलफल सुरु हुनेछ।