२० आश्विन २०८१ आइतबार
image/svg+xml

'दाइजो आतंकले छोरीहरु गर्भबाट बाहिर निस्किन सकेका छैनन्'

विश्व चौतर्फी रुपमा फड्को मारिरहेको बेला मधेसी महिलाहरु अझैपनि चुनौतीको चाङ पन्छाउनमै शक्ति खर्चिनुपरिहेको छ।

महिलामाथि तेजाब प्रहार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन्। गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। महिलाको निधार र शरीरमा तेजाब लागेको छ।

'राज्यका निकायमा पितृसत्तात्मक सोचको हावी भयो'

अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकरकर्मीहरुले बताएका छन्।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

फेरि आयो मार्च ८

महिला अधिकार तथा भूमिमा महिलाको स्वमित्वका लागि २०६७ साल, बर्दियाका लालमाया खान्चा मगर र जनककुमारी चौधरीले ज्यान गुमाएको दिन।

इतिहासमा महिला

विभिन्न क्षेत्रमा योगदान पु-याएका ज्ञात/अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर/सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ।

निर्देशक ज्ञवालीसहित ३७ महिला सम्मानित

एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा न्यूनीकरणको आवाज उठाउने विभिन्न संघसंस्थामा आवद्ध महिलालाई सम्मान गरिएको छ।

बढ्दै महिला हिंसा

घरेलु हिंसाका कारण घरमा बस्न नसकेर माइतीको शरणमा पुगेकी बिकमतीलाई त्यहाँ पनि सजिलो भएन। सुनार (दलित)सँग बिहे गरेर बिटुलो भएको भन्दै माइतीले घरभित्र पस्न दिएनन्।

महिला कैदीबन्दीमा मानसिक समस्या

बहुविवाह मुद्दामा नाम नबताउने एक महिला जिल्ला कारागार दैलेखमा चलान भइन् । कारागारमा बन्दी जीवन बिताइरेहकी उनलाई एक वर्ष नपुग्दै मानसिक समस्या देखा पर्न थालेको छ । उनलाई बढ्दो चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, मन डुलीरहने र सुत्नलाई बाधा हुने निन्द्रा नपर्नेजस्ता समस्याबाट ग्रसित बनाएको छ। उनी मात्र होइन यहाँका १३ जना महिला कैदीबन्दीमध्ये नौजनामा मानसिक समस्या देखिएको छ।

लेबनानमा घरेलु कामदार, गाउँमा पसले र स्वयंसेवक

सोमबार बिहान मौसम राई आफ्नो किराना पसलका सामान मिलाउँदै थिइन्। खोटाङ, च्यास्मिटार (हाल हलेसी तुवाचुङ नगरपालिका–३) की मौसमले यो पसल लेबनानमा साढे ६ वर्ष काम गरेर फर्केपछि खोलेकी हुन्।

मिर्गौला दातामा महिला बढी

नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्।

कोरोनाको त्रास : अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगित

कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। जताततै कोरोना भाइरस फैलिरहेको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो।

महिला शङ्कास्पद अवस्थामा मृत फेला

भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा  फेला परेकी छन्। राकेश झाँकी पत्नी कञ्चन झा मंगलबार  बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्