भूपेन्द्र छनोट
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा आइतबार पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापा आइतबार पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्ष २०७६ को सर्वोत्कृष्ट खेलाडी घोषित गरेको छ।
दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी, अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ ।
सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबेदारी प्रस्तुत गरिरहेको कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग औपचारिक रूपमा सहयोग र समर्थन गर्न आग्रह गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको एक वर्ष बित्न एक दिन बाँकी छँदा खर्चविवरण सार्वजनिक गरेको छ।
१३औं संस्करणमा आयोजक राष्ट्रका हैसियतले ऐतिहासिक सफलता आत्मसात् गरेको थियो । यो संस्करण नतिजाका हिसाबले गर्विलो बने पनि भ्रष्टाचारका छिटाले भने दूषित भएको छ । यसले नेपाली खेलकुदमा केही तीता घटना पनि उब्जाएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै तीनै पाकिस्तानी खेलाडीको डोपिङ पुष्टि भएको र उनीहरूमाथि सन् २०१९ डिसेम्बर तीनदेखि २०२३ डिसेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग)को एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने जनाएको छ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई प्रदेश १ सरकारले बुधबार विराटनगरमा सम्मान गरेपछि प्रशिक्षकहरूले असन्तुष्टि पोख्न थालेका छन् । १ नम्बर प्रदेशका खेलाडीले साग खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान गर्ने भनेको थियो ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता करातेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार प्रदान गरेको छ।
अन्तर्राष्ट्रिय खेलकुदमा तेक्वान्दो नेपालको सबभन्दा सफल खेल हो । नेपाललाई आवश्यकता पर्दा यही खेलले नेपालको इज्जत जोगाएका धेरै गौरवमय स्मरण छन्।
इन्डोनेसियाको राजधानी जकार्ता ट्राफिक जामका लागि विश्वमै बदनाम सहर हो। केही किलोमिटरको दूरी तय गर्न घण्टौं लाग्नुलाई यहाँ सामान्य मानिन्छ। तर विश्व खेलकुदमा ओलम्पिकपछिको दोस्रो ठूलो खेल महोत्सव एसियाली खेलकुद आयोजना गर्न तम्तयार रहँदा इन्डोनेसियाले ट्राफिक व्यवस्थापन चुस्त पार्न थुप्रै प्रयास गरेको छ।
एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपालले समूह ‘डी’को दोस्रो खेलमा बिहीबार भियतनामको सामना गर्दा जितका साथ अन्तिम १६ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।