५ आश्विन २०८१ शनिबार
image/svg+xml

जात्राले घेरिएको उपत्यका

काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ।

इन्द्रजात्राको व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी

काठमाडौं महानगरको बौद्ध महाङ्कालस्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार रमाइलो वातावरण थियो।

बसन्तपुरमा इन्द्रजात्रा (फोटोफिचर)

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन्।

मेयर बालेनको 'नो भेहकल जोन' मा राष्ट्रपतिको पैदल यात्रा

काठमाडौं महानगर मेयर बालेन्द्र शाहले ईन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पैदल गएकोमा राष्ट्रपति पौडललाई धन्यवाद दिएका छन्।

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिसहित अन्य भिभिआइपीहरू (तस्बिरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लागायत अन्य भिभिआइपीहरू वसन्तपुर आइपुगेका छन्। उनीहरु न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका छन्।

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।

इन्द्रजात्रा हेर्न जाने दर्शकका लागि खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज साँझ काठमााडौंको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन्।

बाइरोडको बाटोमा: विकल्पको बाटो

सर्वसाधारणले हनुमानढोकामा प्रकट गरेको ‘बालेन...बालेन’ भन्ने समवेत स्वर राजनीतिक परिवर्तनका निम्ति हो। दलहरूले आगामी निर्वाचनका निम्ति यस्तै प्रभावशाली उम्मेदवार नदिने हो भने परिणाम सुखद आउने छैन।

इन्द्रजात्राको समावेशी आवरण

‘म पनि महिला हुँ तर महिलाले रथ तान्ने भनेको हाम्रो परम्परा, रीतिरिवाज, रहनसहनको विपरीत हो। रथ तान्ने बेलाको महिलाहरूको उत्ताउलो फोटो आफूसँग छ। फोटो आफूसँग भएर पनि लुकाएर राख्नुपर्ने अवस्था छ।’

इन्द्रजात्रा र पृथ्वीनारायणको गद्दी आरोहण

शाक्य बौद्ध वंशकी जीवित कुमारीको हातबाट टीका लगाएर पाउमा ढोग गरेपछि मात्र पृथ्वीनारायण शाह राजसिंहासनमा बसेका थिए।

तस्बिरमा हेर्नुहाेस् इन्द्रजात्राको रौनक

रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगाएत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए।

इन्द्रजात्राको रौनकः श्वेत भैरवको प्रसाद खान पुरूषहरूको भीड (फोटोफिचर)

बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो।

हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो (फोटोफिचर)

काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा आज बिहान ७: १७ को साइतमा लिङ्गो ठड्याएर इन्द्रजात्राको सुरु गरिएको हो।

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एकजना मानिसले अगाडि बसेर घण्टा बजाउने गरिन्छ। घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिंदै पुलुकिसीलाई नगर परिक्रमा गराइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्