७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

तस्बिरमा हेर्नुहाेस् इन्द्रजात्राको रौनक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइएको छ। आज उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन्।  

यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ। रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगाएत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए। 

 

 

 

 

 

प्रकाशित: २४ भाद्र २०७९ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App