जति सक्दो चाँडो इन्द्रजात्रालाई विश्व सम्पदामा सूचीकृत गर्दै संसारभर प्रचारप्रसार गरी ब्राजिलको कार्निभल नाचजस्तै इन्द्रजात्रालाई प्रसिद्ध बनाउन ढिलो गर्नु हुँदैन।
१२ वर्षअघि अमरनाथ यात्रा गरेदेखि नै चार धामको यात्रा गर्ने रहर थियो। १० वर्षअघि केदारनाथमा हिमताल फुटेर ठुलै जनधनको क्षति भएकाले चार धाम यात्रा गर्न मलाई उत्सुकता थियो।
‘म पनि महिला हुँ तर महिलाले रथ तान्ने भनेको हाम्रो परम्परा, रीतिरिवाज, रहनसहनको विपरीत हो। रथ तान्ने बेलाको महिलाहरूको उत्ताउलो फोटो आफूसँग छ। फोटो आफूसँग भएर पनि लुकाएर राख्नुपर्ने अवस्था छ।’