६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक योजना

साओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले रेड्मी बड्स ४ एक्टिभ फ्री मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्ने छन्।

स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडर

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

रेड मी ट्वेल्भ सी अब छुट मूल्यमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेड मी ट्वेल्भ सीको मूल्य घटाएको छ।अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुसी थप्न आफ्नो लोकप्रिय स्मार्टफोन रेड मी ट्वेल्भ सीको मूल्य घटाएको कम्पनीले जनाएको छ।

नेपालमा साओमीको पाँच वर्ष

नेपालमा साओमीले उपस्थितिको पाँचवर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि पूरा गरेको जनाएको छ ।

साओमीले ल्यायो दुई डेस्कटप मोनिटर

यी अत्याधुनिक मोनिटरका विशेषता र अत्याधुनिक प्रविधि जडित भएकाले डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको कम्पनीले जनाएको छ।

साओमीको मोबाइलमा विशेष छुट

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनहरूमा विशेष छुट हुने भएको छ। साओमीले आफ्नो मोबाइल सेटहरूमा सीमित अवधिको लागि मूल्य घटाएको हो।

साओमीका दुई उत्पादन बजारमा

ग्लोबल टेक्नोलोजी लिडर साओमीले मिपोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्युमी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ।

साओमीको एन्ड्रोइट टिएम गो स्मार्टफोन सार्वजनिक

साओमीले नेपालमा पहिलोपटक एन्ड्रोइट टिएम गो स्मार्टफोन ‘रिडमी गो’ सार्वजनिक गरेको छ।

साओमीका रिडमी फाइभ प्लस

वत्सल इम्पेक्स प्रालिले साओमी ब्रान्डका एमआई, रिडमी सिरिज सिजिटी, रिडमी फाइभ प्लस सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम गरी आइतबार रिडमी फाइभ प्लस सार्वजनिक गरेको हो । यस्को मूल्य २३ हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्