२ मंसिर २०८१ आइतबार
image/svg+xml

गण्डकी प्रदेशमा नयाँ गन्तब्यको खोजीमा नाटा

गण्डकी प्रदेशभित्र पर्यटकीय दृष्टिले घुम्न लायकको नयाँ गन्तब्यको खोजी सुरू भएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ गन्तव्यको खोजीमा जुटेको हो।

कांग्रेस प्रदेश अधिवेशनः कर्णाली र सुदूरपश्चिममा देउवाको वर्चश्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएका प्रदेश अधिवेशनमा पश्चिम नेपालका तीन प्रदेशमध्ये दुई प्रदेशमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उम्मेदवार विजयी भएका छन्।

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

‘महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा बढाउनुपर्छ’

१८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आइतबार नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका कँडेलले अन्य श्रमिक जस्तै स्वयंसेविकालाई सेवा सुविधा उपलब्ध गराउपर्ने बताए।

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पाखा लगाए। पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे।

युवा नेता सुनारले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली काङ्ग्रेसका युवा नेता डम्बरबहादुर सुनारले (डि.बी नेपाली) ले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

बारा–पर्सा औद्योगिक करिडोरमा २ हजार मेगावाटको पूर्वाधार बन्ने

नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट खपत हुने गरी पूर्वाधार बनाउने भएको छ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समिति: सपथ ग्रहणसंगै पहिलो बैठक

नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन्। कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन्।

‘प्रकृतिलाई बिगारेर होइन, सिँगारेर विकास गर्नुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वानसमेत गरिन्।

देउवाले पद र शक्तिको दुरूपयोग गरेको अमरेशको आरोप

महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा आइतबार सिंहले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन देउवाले पार्टी र सरकारको पदको दुरूपयोग गरेको आरोप लगाएका हुन्।

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन्। संस्थापनइतर पक्षका नेता पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पारजित गरेका हुन्।

नेपालमा होन्डाको नयाँ एमेज २०२१

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले स्टाइल, पर्फर्मेन्स र सुरक्षा समावेश गरी होन्डाको एमएमसी एमेज २०२१ नेपालमा सार्वजनिक गरेको छ।

एमसिसीको आर्थिक विवेचना

एमसिसीको अनुदान लिएर बुटवलसम्म प्रशारण लाइन बनाउनु (जुन भारतको गोरखपुरसँग जोडिनेछ) भनेको बिजुली सस्तोमा भारत निकासी गरेर नेपाललाई बिजुली खपत बढाउनबाट वञ्चित गर्नु हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्