२ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल बैंकको वित्तीय साक्षरता

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

कांग्रेस महाधिवेशन सुरु हुन एक साता बाँकी रहँदा मुख्य नेतृत्वको प्रतिस्पर्धामा कोको खडा हुन्छन् भन्ने टुंगो नलागे पनि पदाधिकारीका आकांक्षीले दौडधुप बढाएका छन्।

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

काठमाडौँबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर साँझ काठमाडौँ नै फर्किने छ। व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ।

सभापतिमा घिमिरे अगाडि

उपसभापतिमा टंकप्रसाद राई ९७, रमेशजङ रायमाझी ८७, गोविन्द ढुंगानाले ८५ र विश्वनाथ रिजालले ८२ मत ल्याएका छन्।

प्रदेश १ मा नेपाली कांग्रेसको मतगणना सुरू

महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा, सह महामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अन्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापा छिन्।

बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे। यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।

नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

वीरगन्ज भन्सार नाका प्रयोग गरीहुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो।

सुनको मूल्यमा सामान्य वृद्धि

सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेको हो।

कांग्रेस महाधिवेशन: १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।

नेपाल इन्भेस्टमेन्ट बैंकको सभा

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल)को ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअल रूपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो।

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।

एमसिसी पास हुँदैनः नेपाल

एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए।

इलाममा नेपाल र भारतका साहित्यकारको जमघट

सम्मेलनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, चितवन, पोखरा, काठमाडौंलगायतबाट पनि साहित्यकार भेला भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्