२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।

फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’

माथिल्लो तहमा महिला शिक्षक न्यून

धादिङको कल्लेरी प्राथमिक तहमा शिक्षा सेवामा प्रवेश गरेकी कमला तुलाधरको २०४३ सालमा विवाह भयो। २०४५ सालमा बच्चा हुर्काउँदै उनले पढाइलाई ‘प्राइभेट’बाटै निरन्तरता दिइन्। कलेजको मुखै नदेखेकी कमला २०४७ सालमै प्रावि तहमा स्थायी भइन्। घरपरिवार, बालबच्चा सम्हाल्दै २०५६ सालमा बिए र एकवर्षे बिएड उत्तीर्ण गरेकी कमलाले २०६५ सालमा आफूलाई थप अपग्रेड गरी प्राइभेटबाटै एमएड पनि पूरा गरिन्। योग्यता पुगे पनि उनी हालसम्म माध्यमिक शिक्षक बन्न सकेकी छैनन्।

सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्

सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन्।

शिक्षकको गुनासोः दशैं आयो, तलब आएन

बिडम्बना जिल्लास्थित बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका शिक्षक तलब नपाएको रोष सामाजिक संजालमार्फत् व्यक्त गर्न बाध्य छन्।

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि

विद्यालय सहायक कर्मचारीका लागि सङ्घीय सरकारबाट प्राप्त १३ हजार ५००, नगरपालिकाबाट तीन हजार ५०० थप गरी मासिक पारिश्रमिक रु. १७ हजार निर्धारण गरिएको हो।

‘शिक्षकले अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्छ’

इस्टुका राष्ट्रिय उपाध्यक्ष नारायण पौडेलले पुनर्गठित एकाइ समितिका पदाधिकारीलाई बधाई दिँदै आफ्नो पेसागत हक र अधिकारका लागि संगठित हुनुको विकल्प नरहेकोमा जोड दिए।

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा पाँच शिक्षक सम्मानित

शिक्षकहरुको योगदानको कदर गर्दै उनीहरुलाई पेशाप्रति थप जिम्मेवार बनाउन हौसला दिने उद्देश्यले वी क्यान नेपालले हरेक वर्ष शिक्षकलाई सम्मान गर्दै आएको वी क्यानः नेपालका अध्यक्ष एवं निओलोजिअन एकेडेमीका प्रिन्सिपल रत्नबहादुर राईले बताए।

अल्मुताइरीलाई लक्ष्य साकार गर्ने अवसर

गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छन्।

शिक्षा शाखामा स्थानीयले गरे तालाबन्दी, शिक्षक दरबन्दी मिलानको माग

आधारभूत तहसम्मको सम्पूर्ण दरबन्दी तीन दिनभित्र पूरा हुने गरी शिक्षक उपलब्ध गराउनसमेत उनीहरूले माग गरेका छन्। यो विद्यालय गत शैक्षिक सत्रदेखि प्राथमिक तहबाट आधारभूत तहमा परिणत भएको थियो।

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

महिला खेलाडीलाई ब्याट

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश– १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई क्रिकेट ब्याट प्रदान गरेको छ। खेलाडीलाई जनही एक थान ब्याट प्रदान गरिएको हो।

शिक्षकको जिल्लान्तर सरुवामा रोक

पत्रमा शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि मिति २०७८ साल चैत मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षहरुको दरबन्दीको विवरण प्राप्त भई शिक्षक सेवा आयोगमा पठाइसकेको जनाएको छ।

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्