२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।

सेवा निवृत्त शिक्षक समाजमा अम्बिकामान

‘हामी अझै सवल छौ’ भन्ने नाराका साथ दुई वर्ष अगाडि सेवा निवृत शिक्षक समाज स्थापना गरिएको थियो।

च्याम्पियन्स लिग:रोनाल्डोको केही सीप लागेन

समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।

खेलाडीभन्दा फरक खेलका प्रशिक्षक

हक्की मेरो चासोको खेल थियो। तर करियर भने थिएन। पछि नेपाल फर्किएर क्रिकेटमा नै लागिपरें। ममा क्रिकेटको नशा पसिसकेको थियो।

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो।

एएफसी महिला एसियन कप: छनोट चरण पार गर्ने विश्वास

‘हाम्रो प्रतिद्वन्द्वी फिलिपिन्स र हङकङ वरीयतामा हामीभन्दा माथि छन् तर त्यसो भन्दैमा हामीले आत्तिन जरुरी छैन। स्वाभाविक प्रदर्शनका साथ उत्कृष्ट नतिजा ल्याउनेमा हामी पूर्ण रूपमा विश्वस्त छाैँ।’

बंगलादेशविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेल्नुपरेको बताएका छन्।

शिक्षा साझा अधिकार हुनुपर्ने माग राखेर आन्दोलनमा शिक्षक

विद्यालय शिक्षा स्थानीय सरकारको एकल अधिकारमा गएसँगै पालिकाहरूले शिक्षकहरूको कार्यसम्पादन तथा मूल्यांकनमा अनियमितता गरेको, दलका कार्यकर्तालाई बढी नम्बर दिने विकृति बढेको भन्दै त्यसविरुद्ध शिक्षकहरू असोज १ गतेदेखि कडा आन्दोलनमा उत्रने घोषणा महासंघले गरेको हो।

आधा दर्जन शिक्षक सम्मानित

सेवा निवृत शिक्षक समाज भक्तपुरको शनिबार भएको दोश्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढार्ई उनीहरुलाई सम्मान गरे।

शिक्षक अस्पताल बनाइने : अर्थमन्त्री शर्मा

संसदमा उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने बताए। शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको बताए।

शिक्षक दरबन्दी मिलानविरुद्धको रिट खारेज

हरेक माविमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यका साथ गरिएको दरबन्दी मिलानविरुद्ध परेको उत्प्रेषण, परमादेश, प्रतिषेध रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो।

पलेशा र नेगी सम्मानित

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।

स्कुल खोल्न पाउँ भन्दै शिक्षकले बुझाए मेयरलाई ज्ञापन पत्र

कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री यथासक्दो छिटो उपलब्ध गराउन, शिक्षकहरुको लागि प्रबोधीकरण सञ्चालन गर्न शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न पनि अनुरोध गरेका छन्।

मिहिनेतले राष्ट्रिय टोलीमा स्थान

प्रीतिले आफूलाई नेपाली फुटबलको भविष्य भन्नु नै आफ्ना लागि प्रेरणा भएको र त्यसलाई कहिल्यै पनि दबाबका रूपमा नलिएको बताइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्