२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कृष्णप्रसाद स्मृति राष्ट्रिय कराते चैतमा

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा प्रथम राष्ट्रिय कराते प्रतियोगिता चैतको अन्तिम सातादेखि हुने भएको छ।

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।

शिक्षक राहत दरबन्दी सारेको भन्दै रिट

दैलेखको भैरवी गाउँपालिकाको एक विद्यालयमा शिक्षक राहत दरबन्दी सारेकोमा राहत दरबन्दी फिर्ता हुनुपर्ने भन्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ।

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’

वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।

लुकाकुले माफी मागे

इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्।

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ।

मच्छिन्द्रको एएफसी कप लक्ष्य पूरा

पुलिसविरुद्धको खेलअघि मच्छिन्द्र १४ अंकसहित दोस्रो स्थानमा थियो भने एक खेल बढी खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अंकसहित शीर्ष स्थानमा थियो। त्यसैले मच्छिन्द्रलाई पुलिसविरुद्ध तीन अंकको विकल्प थिएन।

क्यान र खेलाडीबीचको विवाद सामान्य: पुबुदु

प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो।

धमाधम राजीनामा दिँदै शिक्षक

‘विगतमा वर्षभरिमा राजीनामा दिनेको भन्दा यो वर्ष पाँच महिनामै राजीनामा दिने शिक्षकको संख्या बढी छ। मंसिरमै ३६८ जनाको राजीनामा आयो। धेरैजसोले आगामी स्थानीय चुनावलाई लक्षित गरी सक्रिय राजनीतिमा सहभागी हुन राजीनामा दिएको देखिन्छ।’ – रामराज खकुरेल, महानिर्देशक, राष्ट्रिय शिक्षक किताबखाना

सरकारद्वारा फुटबलर सम्मान

माल्दिभ्सको मालेमा सम्पन्न १३औं साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई मंगलबार सरकारले नगदसहित सम्मान गरेको छ।

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले कुटे शिक्षक

चिट चोर्न नदिएको भन्दै काठमाडाैं प्रदर्शनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक विद्यार्थीबाट कुटिएका छन्।

एनआइसी एसियाद्धारा पोसाक

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई एनआइसी एसिया बैंकले आइतबार खेल पोसाक हस्तान्तरण गरेको छ।

वीरगञ्जमा एकैपटक एक सय २५ शिक्षकको सरुवा

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्