बढी रेमिटेन्स भित्र्याउने आइएमई सम्मानित
आइएमई लिमिटेड सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रूपमा सम्मानित भएको छ।
आइएमई लिमिटेड सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रूपमा सम्मानित भएको छ।
मुलुकभित्र रोजगारीका अवसर सृजना नहुँदा वैदेशिक रोजगारीसहित अवसरका लागि बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाहमा वृद्धि भएको छ।
आइएमईले विदेशमा कमाएको रकम रेमिटेन्स मार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ ।
रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई पब्लिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनी भएसँगै आइएमईले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।
बैंकको व्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा दबाब भैरहेको बेला बाह्य पक्षमा भने सुधार देखिएको छ।
एनआईसी एसिया बैंकले दसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ।
रेमिटेन्सको विकल्प नहुँदासम्म सरकारले सुरक्षित गन्तव्यमा मात्र नेपाली युवालाई पठाउने वातावरण बनाउनुपर्छ। ‘बाकससँग रेमिटेन्स’ साटनुको कुनै अर्थ छैन।
एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।
लाखौं रूपैयाँ दलाललाई बुझाएर युरोप–अमेरिकातिर हिँडेका नेपाली सहजै त्यहाँ पुग्दैनन्। थाइल्यान्डबाट फर्केका एक पीडितका अनुसार दलालले धेरैलाई काठमाडौंबाट घुम्न भनेर भारत, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंकाजस्ता सहजै जान सकिने मुलुकमा लैजान्छन्।
मुलुकको अर्थतन्त्र धान्ने रेमिटेन्स आय खुम्चिएर सर्वत्र असर परेका बेला वैदेशिक रोजगारीमा जाने युवाको लर्कोले आगामी दिनमा रेमिटेन्स बढ्ने संकेत गरेको छ।
बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।
अर्थतन्त्रलाई भरथेग गर्दै आएको रेमिटेन्स आप्रवाह घट्ने क्रम पछिल्लो समयमा पनि जारी रहेको छ।
अर्थतन्त्र लयमा फर्किएकाले आयात वृद्धिलाई स्वाभाविक रुपमा लिनुपर्छ। अर्थतन्त्र चलायमान भएकाले वस्तुको आयात बढेको हो। कोभिडपछि बजारमा उत्पादन र उपभोग बढेको छ। कोभिड संक्रमण घटेर अहिले दोकान खुलेर आर्थिक गतिविधि बढेकाले व्यवसाय चल्न थालेपछि आयात बढ्नु स्वाभाविक हो । आर्थिक क्रियाकलाप वृद्धि हुँदा मुलुकको अर्थतन्त्रलाई हित हुन्छ।
मुलुकमा रेमिटेन्सको आप्रवाहमा कमी र डलरको सञ्चिति घटिरहेको बेला आयात ह्वात्तै बढेको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ६३.७३ प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा ५८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ।
अर्थतन्त्रका परिसूचकमा यो वर्ष देखिन सुरु गरेका समस्यालाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ। अहिलेको कुल व्यापार घाटा कम गर्न निर्यात बढाएर मात्र सम्भव छैन। सरकारले आयात प्रतिस्थापन रणनीति बनाए सफल हुन सकिन्छ।